काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने नि:शुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ ।
पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत नि:शुल्क मास्क वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना सङ्क्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। कोरोना सङ्क्रमणबाट जोगिनका लागि आम नागरिक आफँै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–१४ का वडासदस्य विनोद थापाले समाज रुपान्तरणको क्षेत्रमा नेपाल प्रहरी र जेसिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा ‘तपाईंको मास्क खोई रु’ अभियानसमेत सञ्चालन गरिएको थियो ।
प्रहरी र जेसिजले काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत कालीमाटी कङ्लकी क्षेत्रका स्थानीय व्यवसायी, मास्क नलगाई हिँड्ने पैदलयात्रु, चालक, सहचालक, यात्रु, मजदुर लगायतलाई जनचेतनास्वरुप नि:शुल्क मास्क वितरण गरिएको थानकोट जेसिजका अध्यक्ष रोशन दानीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: