काठमाडौं । लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्न सफल भएका छन् । मंगलबार राति म्यानचेस्टर सिटीलाई २–० गोलले हराउने क्रममा मेस्सीले गोल गरेका हुन् ।
बार्सिलोना छाडेपछि पीएसजीका लागि चौथो खेल खेलिरहेका मेस्सीले मैदानको मध्य भागबाट बललाई अघि बढाउँदै किलियान एमबाप्पेसँग वान टु वान खेल्दै २० यार्ड टाढाबाट सुन्दर गरेका थिए । मेस्सीको गोलमा पार्क डेस प्रिन्सेस स्टेडिम नै उचालिएको थियो । च्याम्पियन्स लिगमा उनको यो १२१ औँ गोल थियो । त्यस्तै, बार्सिलोनाका लागि ६७२ गोल गरेका मेस्सीले त्यसमा एक गोल थपेका छन् ।
खेलमा अग्रता भने इड्रिसा गुइयेले दिलाएका थिए । त्यसबीचमा सिटीले गोल फर्काउने थुप्रै अवसर प्राप्त गरेको थियो । तर, राहिम स्टर्लिङ र बर्नान्डो सिल्भाको प्रहार पोष्टमा लागेको थियो ।
समूह ए कै अन्य खेलमा क्लब ब्रगले जर्मन क्लब आरबी लेइपजीगलाई २–१ ले हरायो । २ खेलपछि पीएसजी र ब्रगको ४–४ अंक रहेको छ । तेस्रो स्थानमा रहेको सिटीको ३ अंक छ भन लेइपजीगले हालसम्म अंक बटुल्न सकेको छैन । एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: