काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले जीतका लागि प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा ९ बल बाँकी छँदै पछ्यायो । पछिल्ला ४ खेलमा हारपछि हैदराबादको यो पहिलो जीत हो । जीतका बावजुद हैदराबाद अंक तालिकाको पुछारमा रहेको छ ।
हैदराबादलाई जीत दिलाउन ओपन जेसन रोय र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले । रोयले मात्र ४२ बलमा ८ चौका र १ छक्काको मद्दतले ६० रन बनाए । विलियमसनले ४१ बलमा ५१ रन बनाए । त्यस्तै, अभिषेक शर्माले २१ रनको योगदान दिए । राजस्थानका लागि मुस्तफिजुर रहमान र महिपाल लोमरोरलले १–१ विकेट लिए ।
यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८२ रनको योगदान दिए । उनले मात्र ५७ बलमा ७ चौका र ३ छक्का हिर्काए । हैदराबादका लागि सिद्धार्थ कौलले २ विकेट लिए ।एन्जेसीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १३:०८
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । तर उनको निवेदन लिन प्रहरीले ‘आनाका...
आश्विन ३ गते, २०८१ - १२:५७
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बै...
आश्विन ३ गते, २०८१ - १२:३१
भारत । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार...
आश्विन ३ गते, २०८१ - १२:१२
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएको छन् । संविधान दिवस तथा...
आश्विन ३ गते, २०८१ - १२:०३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएक...
आश्विन ३ गते, २०८१ - ११:२०
काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनि...
आश्विन ३ गते, २०८१ - १०:५७
काठमाडौँ । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृं...
आश्विन ३ गते, २०८१ - १०:४१
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअ...
आश्विन २ गते, २०८१ - १६:५५
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम विधार्थी मोर्चाको अगुवाईमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रेका छन् । मो...
आश्विन २ गते, २०८१ - १६:४१
काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा मै...
प्रतिकृया लेख्नुहोस्: