Life insurence
Khabar Dabali ३० आश्विन २०७८ शनिबार | 16th October, 2021 Sat
Himalayan Golden detail page

इजरायलमा रोजगारीकालागि १६ सय जनाको नाम सिफारिस (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार  वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो । 

अब इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ। त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

छानिएका कामदार जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेमा कामदार स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौं । नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक ...

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

चितवन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।  केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ...

आज महानवमी पर्व : तलेजु भवानी मन्दिर आजमात्र खुल्ने

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतक...

दिल्लीलाई ३ विकेटले हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरे...

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

धनगढी । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४  बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका...

पुरिए भक्तपुर सडकका खाल्डाखुल्डी

भक्तपुर ।  जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न...

मेसेडोनियालाई ४-० ले हराउँदै विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी

काठमाडौं । सन् २०२२ को आयोजक कतारसँगै विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली बनेको छ । उत्तरी मेसेडोनियालाई हराउँदै जर्मनीले विश्वकपमा स्थान पक्का गरेक...

सरकारी स्वामित्वमा रहेको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ र बाँध निर्माण सुरु

म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआत  भ...

पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो

कास्की । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च...

श्रीमानलाई उत्तेजित पार्न भित्री वस्त्र सुकाएको आरोपमा श्रीमतिले दिइन् छिमेकिबिरुद्द उजुरी

काठमाडौं । मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy