Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जो मन्त्री भएर गए, पूर्वमन्त्री भएर फर्किए

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची असार १ गतेको बाढीले क्षति गरेपछि आज उपप्रधानमन्त्री तथा सहरी विकास राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ अवलोकन गर्न गएका थिए ।

महतो र तामाङ त्यहाँ पुग्‍ने बेलासम्म मन्त्री थिए । तर उनीहरू काठमाडौँ फर्किँदै गर्दा सर्वोच्च अदालतबाट पदमुक्तको अन्तरिम आदेश दिएपछि पूर्वमन्त्री भएर फर्किएका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तारलाई बदर गरेको छ ।

सर्वोच्चको यो निर्णयसँगै नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि जनता समाजवादी पार्टी (जसपा)सहितका मन्त्री नियुक्ति गरेका थिए । 

प्रतिनिधि सभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलेलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बडी होइन, बच्चा बनाउनतिर लाग्न राजेश हमाललाई प्रशंसकको सल्लाह

काठमाडौं ।  महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष हाराहारीमा रहेका फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उ...

चलचित्र ‘एक्टर’को शुभसाइत

ललितपुर ।  ललितपुरको भैसेपाटीमा  फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । आज बिहान कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो...

किन तामेलीमा रह्यो महेश बस्नेतविरुद्धको मुद्धा ?

काठमाडौं । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ । जिल्ला सरकारी वकिल कार...

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार पर...

कतारी राजा थानी काठमाडौं उत्रिए

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थान...

जनकपुरको होटेलमा मृत भेटिए महिला र पुरूष

जनकपुर  । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । महोत्तरीको पिपरा गाउँपालिका ३ का ...

प्रजनन केन्द्रले पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकली कतारलाई उपहार दिने

चितवन । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात...

हेटौँडामा बन्याे ५२ फिट अग्लो हनुमान मूर्ति

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक...

मोटरसाइकलमा आएर त्रिशूली पुलबाट सँगै हामफाले एक जोडी

महिलाको सकुशल उद्धार हुँदा पुरुष बेपत्ता

१४८ वटा आयोजना लगानी सम्मेलनमको शोकेसमा राख्न स्वीकृति

काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।  मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको ब...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies