Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

माओवादीबाट एमाले प्रवेश गरेका ४ अनैतिक नेता : सांसद नरहेपनि पनि मन्त्रिको सपथ !

काठमाडौं । राजनीतिमा नैतिकताको खडेरि परेको बेला जे पनि हुन्छ । मान्छेले जे पनि बोल्छन् र जे पनि गर्छन् ।

माओवादीबाट निर्वाचन जितेका र नजितेका पनि मन्त्री पाउनकै लागि ओलीको पछि लागे । तर उनीहरुले लाज पचाउन भने– हामी पदका लागि हैन, विचारका लागि ओली बनेका हौं । हामीलाई पद हैन जनता प्यारो छ । यही जनता र विचार प्यारो भएर होला, कानुनतः संसद र मन्त्री पद खोसिएको २४ घण्टा नबित्दै उनीहरु संविधानले बाध्यात्मक अवस्थामा गर्न मिल्ने प्रावधान टेकेर फेरि मन्त्रीको शपथ खान पुगेका छन् ।

मन्त्री बन्नका लागि सांसद नै हुनुपर्दैन । तर यो स्वभाविक र प्राकृतिक अवस्थामा हुँदैन । प्राकृतिक र स्वभाविक अवस्थामा संसदमा बहुमत प्राप्त दलका सांसदहरु नै मन्त्री बन्छन् र बनाइन्छन् पनि । कार्यपालिकामा जनताबाट नजितेका व्यक्तिहरु विशेष बाध्यात्मक परिस्थितिमा संसद बन्ने गर्दछन् । जस्तो कि उनीहरु त्यहाँ जानैपर्ने अवस्था, विषय विशेषज्ञताका आधारमा गैर संसदलाई समेत मन्त्री दिनैपर्ने अवस्था र अन्य कतिपय जटिलताको बेला मात्रै ।

तर यहाँ प्रचण्डसँग रिस साँध्न, इगो साध्नका लागि प्रचण्डको साथ छोडेकाहरुले फेरि मन्त्री पाएका छन् । जबकि सोही योग्यता, क्षमता र बरियता भएका दर्जनौं संसदहरु नेकपा एमालेभित्र छन् ।

ओली नेतृत्वको नेकपा एमालेभित्र अन्य कैयन् व्यक्तिहरु छन, जसलाई उर्जा, उद्योग, खानेपानी, खेलकुद, कृषिलगायतको ज्ञान छ । उनीहरुले अहिले फेरि दोहो¥याएकाहरु भन्दा राम्रोसँग मन्त्रालय चलाउन सक्छन् ।

तर ‘पदका भोका नभएकाहरु’ फेरि मन्त्री बनेका छन् । अचम्म त के छ भने अहिले पनि उनीहरुले आफू पदको भोको नभएको तर्क दिइरहेका छन् । यदि उनीहरु पदका भोका नभएको भए कानुनतः रिक्त भएको पदको अवस्था स्वीकारेर अरु कसैलाई मन्त्री बनाउनुपर्यो भनेर भन्न सक्दैनथे । भैगो, अब कानुनतः नै हटियो, अब संसद नै नभएको अवस्थामा के मन्त्री बन्नु भनेर भन्न सक्दैनथे ।

तर उनीहरुले त्यसो भनेनन्, किनभने उनीहरु पदकै लागि माओवादी केन्द्र छोडेर एमालेमा गएका थिए । त्यो अवस्थामा नैतिकता ताकमा राख्नु कुनै ठूलो कुरा थिएन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: