Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आफ्नै नगरपालिकामा टेण्डर हाल्न गएका वडाध्यक्ष लखेटिए

तनहुँ । भिमाद नगरपालिकाले आव्हान गरेको निकासी शुल्क दस्तुर सम्बन्धी बोलपत्र पेश गर्न गएका सोही नगरपालिका(६ का वडाध्यक्ष श्यामसुन्दर जोशी लखेटिएका छन्। तर उनका छोरा विधान जोशी र अन्य भने कुटिएका छन्।

नगरपालिकाले गत भदौ १६ गते प्रकाशित सूचनामा नगरपालिकाको क्षेत्रभित्र नदी जन्य सामाग्री गिटि, माटो, बालुवा दहत्तररबहत्तर र काठ दाउरा तथा कवाडी सामाग्री निकासी शुल्क दस्तुर संकलनका लागि बोलपत्र आव्हान गरेको थियो।

बोलपत्र पेश गर्न असोज १५ गते दिउँसो १२ बजेसम्मको अन्तिम समय तोकिएकोमा वडाध्यक्ष जोशीले असोज १४ गते आफ्ना छोरामार्फत बोलपत्र खरिद गरेका थिए। सो बोलपत्र पेश गर्न आफैले चलाएको स्कुटरमा छोरालाई राखि असोज १५ गते गते बिहान करिब ११ बजे नगरपालिकाको गेटमा पुगेका उनलाई बोलपत्र पेश गर्न आएका अन्य युवाहरुको समूहले लखेटेका थिए। त्यसपछि उनको छोरा विधा फर्म बोकेर गेटमा जाँदा गाली गर्दै उक्त समूहले कुटपिट गरेका थिए।

आफै जनप्रतिनिधि भएर टेण्डरको फर्म बुझाउन गइ युवाहरुसँग निहु खोज्नुले जनप्रतिनिधको गरिमा खस्किएको एक स्थानीयले बताए।

त्यसोत जोशीको नाम पटकपटक अवैध उत्खननमा पनि जोडिदै आएको छ। उनको आधा सेयर रहेको तनहुको शुक्लागण्डकी नगरपालिकामा रहेको सेतीदोभान क्रसरले गतवर्ष दोभान भन्ने स्थानमा पक्की सडकलाई नै जोखिम गरी उत्खनन् गरेको थियो। त्यसपछि शुक्लागण्डकीको अनुगमन समितिको सिफारिस बमोजिम नगरपालिकाले लाखौं रुपैयाँ जरिवाा तोके पनि क्रसरले हालसम्म रकम बुझाएको छैन्।

वडाध्यक्ष जोशीले आफ्ना निकटस्थहरुसँग नेपाली कांग्रेसको तर्फबाट आगामी चुनावमा भिमाद नगरपालिकाको मेयर आफु हुने दाबी गर्दै आएका छन्। वडाध्यक्षमा निर्वाचित हुन अगावै लामो समयदेखि जोशीले प्रहरी प्रशासन र टोले गुण्डाहरुको आडमा भिमादमा दादगिरी गर्दै आए पनि यसपटक भने उनलाई धक्का लागेको छ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: