Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कोरोना अवधिभर कुन रोगबाट कतिको मृत्यु भयो ? विवरण हेर्नुहोस् –कोरोना कमजोर रोग हो !

काठमाडौं । कोरोना कमजोर रोग भएका कारण नडराउन भन्ने र खतरनाक भएकाले डराउन भन्ने डाक्टर तथा विशेषज्ञहरुको ठुलै पक्ति छ ।

डाक्टर पुर्ण शाही र कर्ण शाहीले भने विश्वभरका सरुवा रोग लगायत अन्य रोगहरुका मृत्युसम्बन्धि डाटाहरु राख्दै कोरोनाबाट सचेतमात्रै हुनुपर्ने बताएका छन् ।

उनीहरुको विश्लेषणमा कोरोना हल्ला भएजत्तिको घातक रोग होइन । उनीहरुले एक तथ्यांक प्रस्तुत गर्दै कोरोनाका ५ महिनाभित्र हैजाबाट मर्ने मानिसहरुको संख्या नै ८ लाख बढी रहेको बताएका छन् ।

हेर्नुहोस् तथ्यांक

१. सरुवा रोगबाहेक अन्य रोगबाट विगत ५ महिना (कोरोना अवधि) मा मृत्यु हुनेको सङ्ख्या :

मुटु रोग–६६,६६,११२

क्यान्सर रोग–२९,६२,४९३

श्वासप्रश्वास रोग–१५,७६,४८१

प्रसवकालीन–१२,४२,५७९ 

पाचनको गडबडी–७,९८,२४१

मानसिक रोग–४,९२,६३१

मधुमेह–४,४४,२९६

बाल मृत्यु–३,३१,१९५

२. सरुवा रोगबाट विगत ५ महिनामा (कोरोना अवधि) मृत्यु हुने सङ्ख्या : 

हैजा– ८,४५,६६०  

एड्स– ७,९६,८९८

क्षयरोग– ५,७२,०३१

मलेरिया– ३,४७,४२५

कोभिड १९– ३,३०,३०४ 

३. अन्य कारणबाट विगत ५ महिना (कोरोना अवधि) मा मृत्यु हुनेको सङ्ख्या :

सडक दुर्घटनामा–४,९७,६१८

अन्य दुर्घटनामा– ४,५४,२८०

आत्महत्याबाट– ३,२९,९५८ 

४. तुलनात्मक रूपमा सरुवा रोगको मृत्युदर यस प्रकार छ :

रेबिज– ९० प्रतिशत

एड्स– ८०–९० प्रतिशत

इबोला– ८७ प्रतिशत

बिफर– ६५ प्रतिशत

प्लेग– ५२ प्रतिशत

टिटानस– ५० प्रतिशत

हैजा– ५० प्रतिशत

क्षयरोग– ४३ प्रतिशत

ठेउला– ३० प्रतिशत

आँतजरो– १५ प्रतिशत

सार्स– १२ प्रतिशत

स्पेनिस फ्लू– १० प्रतिशत

जाइका भाइरस– ८ प्रतिशत

कमलपित्त– ७.५ प्रतिशत

भ्यागुते रोग– ७.५ प्रतिशत

दादुरा– २.५ प्रतिशत

स्वाइन फ्लू– २.१ प्रतिशत

कोभिड १९– ०.१ प्रतिशत

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending