Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सहयोगी हात फैलाउँदै चीन, अकर्मन्यता र अन्योलमा युरोप अमेरिका

काठमाडौं । कोरोना भाईरसको रोकथामका लागी चीनले निर्मम कदम चाल्दै गर्दा जिस्क्याइरहेका जस्ता लाग्ने युरोपियनहरु आजकाल उहि भाईरसको भयंकर चपेटामा परेका छन् ।

खासगरी चीनले भाईरसका विरुद्ध चालेका कदमहरुलाई कतिपय पश्चिमि मिडियाले त तानाशाही सत्तामात्रै भनेनन् कहिले चीनियाँ नेता माओलाई मास्क लगायर खिसिट्युरी गरे कहिले सि जिङ्पिङलाई मास्क लगाएर । उनीहरुले सायद ठानेका थिए– भाईरसले चीनियाँ मुलका मानिसहरुलाई मात्रै सताउँछ ।

आज अवस्था फरक छ , उनै चीनियाँहरु भाईरस रोकथाम गर्न सफल भएको घोषणा गरिरहेका मात्रै छैनन् युरोपमा सहयोग सामाग्रीसहित विशेषज्ञसहित पुगेका छन् भने युरोपियन र अमेरिकनहरु के गर्ने भनेर सोच्न समेत सकिरहेका छैनन् । अत्तालिएका अमेरिकन राष्ट्रपति डोनाल्ट ट्रम्प कोरोना भाईरसलाई ‘चीनीयाँ भाईरस’ भन्दै आफ्नो अक्षमता प्रकट गरिरहेका छन् ।

दैनिक ५० हजारको संख्यामा नयाँ संक्रमित भेटिईरहँदा पश्चिमका शाषकहरु अत्तालिएका मात्रै छैनन् उनीहरु अकर्मन्यजस्ता पनि छन् । चीनपछि संक्रमणले लपेटिएको इटलीले बृदबृदालाई उपचार गर्न नसक्ने र प्रथामिकतामा नपर्ने बताईरहँदा चीन उपचार टोलीसहित इटली पुगेको छ । यो रिपोर्ट तयार पार्दासम्म ६३ हजार ९ सय २७ मध्य ६ हजार ७७ जनाले ज्यान गुमाईसकेका छन् भने ३ हजार २ सय ४ जना निकै गम्भिर अवस्थामा छन् ।

भाईरसको चपेटाले गाँजेको तेस्रो मुलुकमा अमेरिका पर्दछ । ४६ हजार १ सय ४५ संक्रमित भेटिएको अमेरिकाका सबै राज्यहरुमा भाईरस फैलिईसकेको छ भने न्युयोर्कका मेयरले औषधी लगायत स्वास्थ्य उपकरणहरुको अभाव हुन थालेको बताईरहेका छन् । अमेरिकामा ज्यान जानेको संख्या ५ सय ८२ मात्रै भएपनि विशेषज्ञहरुले खबरदारी गरिरहेका छन् कि कोरोनाले विश्वका शक्तिराष्ट्रहरुको शक्ति समिकरण नै बदलिदिन सक्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: