काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक मृगौला प्रत्यारोपणका लागी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार भर्ना भएपछि चिकित्सकहरुको टोली तयार भएको छ ।
शिक्षण अस्पतालका प्रध्यापक डा.प्रेमराज ज्ञावलीको नेतृत्वमा १० जनाभन्दा बढी चिकित्सकहरुलाई तयार गरिएको बताइएको छ । आधिकारिक रुपमा केही नबताइएको भएपछि पहिलो प्रत्यारोपणमा संम्लग्न भारतिय प्रा.डा. अनन्तकुमार र अर्का एक डा. पनि भारतबाट नेपाल आएका छन् ।
नेपाली डा.हरुको टोलीमा शिक्षण अस्पतालकै चिकित्सकहरु उत्तम शर्मा, सुवास आचार्य, सुमन चापागाई, भोजराज लुइँटेल, सुजीव पौडेल, दिव्यासिंह शाह, रमेशसिंह भण्डारी, अरुण सायमी र दिलीप शर्मा प्रधानमन्त्रीको उपचार संलग्न हुने स्रोतहरुले जनाएका छन्।
शर्मा, चापागाईं, लुइँटेल र पौडेल युरोलोजिस्ट हुन् भने शाह नेफ्रोलोजिस्ट हुन्।
भण्डारी कलेजो प्रत्यारोपण विशेषज्ञ हुन्। चिकित्सकका रुपमा लामो समयदेखि प्रधानमन्त्री ओलीसँग सम्बन्ध राखेका सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।
शाह र शर्मा प्रधानमन्त्रीका निजी चिकित्सक हुन्। आचार्य क्रिटिकल केयर युनिटका प्रमुख हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: