Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

भारत–नेपाल मैत्री मोटर –याली

काठमाडौँ, नेपाल र भारतको संस्कृति, प्रकृति र साहसिक अभियान प्रवद्र्धन गर्न प्रथम भारत–नेपाल मैत्री मोटर –याली फागुन १५ देखि सुरु हुने भएको छ । भुवनेश्वरको कालिङ्गा मोटर स्पोर्टस क्लब र नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसनको संयुक्त प्रयासबाट सञ्चालन हुने सो –याली भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगया र बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्ध मार्गलाई यस यात्राले विशेष महत्व दिने भारतीय दूतावासले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रमबारे जानकारी दिन सोमबार यहाँ आयोजित पत्रकारसम्मेलनमा –यालीको प्रथम चरणको कार्यक्रम फागुन १५ गते भारतको उडिसाबाट सुरु भई फागुन २० गते काठमाडौँमा पुगी समापन हुनेछ । त्यस्तै दोस्रो चरणको यात्रा फागुन २१ गते काठमाडौँबाट सुरु भई पोखरा, लुम्बिनी र धनगढी हुँदै फागुन २४ मा दिल्लीमा पुगेर सम्पन्न हुनेछ । पत्रकारसम्मेलनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले मैत्री मोटर यात्राबाट नेपाल–भारतका जनतालाई मैत्री सम्बन्ध विस्तार गर्न उत्साहित बनाउनुका साथै दुई मुलुकबीचको पूर्वाधार विकासमा उत्प्रेरणा दिन मद्दत मिल्ने बताए । भारतको २५ तथा नेपालका पाँचवटा मोटरको सहभागिता रहने सो यात्राले दुई हजार ५०० किलोमिटर दूरी पूरा गर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: