Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आइपिएलमा आज महाभिडन्त : दिल्ली–चेन्नईबीचको यस्तो छ विगत

काठमाडौं । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेलमा आज तीन पटकको उपाधि विजेता चेन्नई सुपर किंग्स र एक पटक पनि फाइनलमा पुग्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईको चितम्बरम रंगशालामा शुरु हुँदैछ ।

यो रंगशालामा अहिलेसम्म दिल्ली–चेन्नई ७ पटक आमनेसामने भएका छन् । जसमा चेन्नईले पाँच र दिल्लीले २ खेल मात्र जित्न सकेको छ । दिल्लीले चेन्नईमा अन्तिम पटक २०१० मा जीत दर्ता गरेको थियो । त्यसयता उसले चेन्नईलाई उसकै घरेलु मैदानमा हराउन सकेको छैन ।

दिल्ली–चेन्नईबीच १२औं संस्करणसम्म आइपुग्दा १९ पटक भिडन्त भएको छ । जसमा १३ म्याचमा चेन्नई र ६ खेलमा दिल्ली विजयी भएको छ । चितम्बरम रंगशालामा चेन्नईले शानदार प्रदर्शन गरिरहेको छ । पछिल्ला ५ खेलमा उसले एक म्याचमा मात्र हार बेहोरेको छ ।

दुवै टिमलाई जारी सिजनमा ८–८ खेलमा जीत
जारी संस्करणमा दिल्ली र चेन्नईले १२–१२ खेलमा ८–८ जीत निकालेका छन् । यद्यपि, नेट रनरेटका आधारमा दिल्ली १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आज महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई हराउँदै श्रेयस अय्यर कप्तान रहेको दिल्ली शीर्ष स्थानमै कायम रहन लालायित छ । यता चेन्नई पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध दिल्लीलाई उसकै मैदानमा पराजित गर्दै अंकतालिकाको पहिलो स्थानमा स्थानमा बस्न चाहन्छ ।

चेन्नईमा पहिला ब्याटिङ गर्नेलाई बढी जीत
चेन्नईको रंगशालामा अहिलेसम्म आइपीएलका ५४ खेल भएका छन् । जसमा पहिला ब्याटिङ गर्ने टिमले ३३ खेल जीतेको छ । बलिङ पहिला गर्ने टिमले भने मात्र २० खेल आफ्नो पक्षमा पारेको छ ।

काठमाडौं । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेलमा आज तीन पटकको उपाधि विजेता चेन्नई सुपर किंग्स र एक पटक पनि फाइनलमा पुग्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईको चितम्बरम रंगशालामा शुरु हुँदैछ ।

यो रंगशालामा अहिलेसम्म दिल्ली–चेन्नई ७ पटक आमनेसामने भएका छन् । जसमा चेन्नईले पाँच र दिल्लीले २ खेल मात्र जित्न सकेको छ । दिल्लीले चेन्नईमा अन्तिम पटक २०१० मा जीत दर्ता गरेको थियो । त्यसयता उसले चेन्नईलाई उसकै घरेलु मैदानमा हराउन सकेको छैन ।

दिल्ली–चेन्नईबीच १२औं संस्करणसम्म आइपुग्दा १९ पटक भिडन्त भएको छ । जसमा १३ म्याचमा चेन्नई र ६ खेलमा दिल्ली विजयी भएको छ । चितम्बरम रंगशालामा चेन्नईले शानदार प्रदर्शन गरिरहेको छ । पछिल्ला ५ खेलमा उसले एक म्याचमा मात्र हार बेहोरेको छ ।

दुवै टिमलाई जारी सिजनमा ८–८ खेलमा जीत
जारी संस्करणमा दिल्ली र चेन्नईले १२–१२ खेलमा ८–८ जीत निकालेका छन् । यद्यपि, नेट रनरेटका आधारमा दिल्ली १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आज महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई हराउँदै श्रेयस अय्यर कप्तान रहेको दिल्ली शीर्ष स्थानमै कायम रहन लालायित छ । यता चेन्नई पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध दिल्लीलाई उसकै मैदानमा पराजित गर्दै अंकतालिकाको पहिलो स्थानमा स्थानमा बस्न चाहन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending