Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

संसारको 'सबैभन्दा ठूलो विमान' को पहिलो उडान

पखेटाको फैलाइलाई आधार मान्दा संसारको सबैभन्दा ठूलो विमानले पहिलो चोटि उडान गरेको छ। यसको निर्माण स्ट्र्याटोलन्च कम्पनीले गरेको हो र यसबाट उड्दाउड्दै भू‍उपग्रह प्रक्षेपण गर्न सकिन्छ।

माइक्रोसफ्टका सहसंस्थापक पोल एलनले सन् २०११ मा स्ट्र्याटोलन्चको स्थापना गरेका थिए। पृथ्वीको अक्षमा भू-उपग्रह प्रक्षेपण गर्नुअघि यो विमानलाई १० किलोमिटर उडाइन्छ।

यसको विङ्स्प्यान अर्थात् एउटा पखेटाबाट अर्को पखेटाबीचको दुरी एक सय १७ मिटर छ। अर्थात् यो दुरी एउटा अमेरिकन फुटबल मैदानको लम्बाइजत्तिकै छ। यो प्रयोग सफल भयो भने अन्तरिक्षमा भू-उपग्रह पठाउन जमिनबाट रकेट प्रक्षेपण गर्नुभन्दा विमान नै सस्तो पर्नेछ।

\"\"

आफ्नो पहिलो उडानमा सो ट्विन-फ्युजलाज अर्थात् दुईवटा विमान जोडेर एउटै बनाइएको विमान चार हजार पाँच सय ७२ मिटर उड्यो र यसको गति २७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो।

यसमा छवटा इन्जिन छन्। पहिलो उडानबाट फर्किएपछि विमानचालक एभन टामसले \"अद्भुत\" अनुभव भएको र अधिकांश समय विमान सोचेजसरी नै उडेको सञ्चारकर्मीहरूलाई बताए।

आफ्नो वेबसाइटमा स्ट्र्याटोलन्चले आफ्नो लक्ष्य \"अक्षको पहुँच एउटा व्यावसायिक विमान चढेकोजस्तै सजिलो\" बनाउने भएको बताएको छ।

ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सनको कम्पनी भर्जिन गल्याक्टिकले पनि धेरै माथिबाट अक्षमा रकेट प्रक्षेपण गर्न मिल्ने विमान बनाएको छ।

स्ट्र्याटोलन्चले आफ्नो विमानलाई \"संसारकै ठूलो विमान\" भनेको छ। तर चुच्चोदेखि पुच्छरसम्मको लम्बाइलाई मान्दा योभन्दा ठूला विमानहरू पनि अस्तित्वमा छन्। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending