Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

अब तपाईको निन्द्रा पूरा भयो कि भएन यसरी थाहा पाउन सकिन्छ

बैज्ञानिकहरुले एउटा यस्तो ब्लड टेस्ट विकसित गरेका छन्, जसबाट कुनै पनि व्यक्तिको निन्द्रा पूरा भयो कि भएन भनेर सहजै पत्ता लगाउन सकिनेछ । यो परीक्षणबाट आलस्यता र अनिन्द्रामा गाडी चलाएका कारण हुने सवारी दुर्घटनालाई रोक्नमा मद्दत मिल्ने बताइएको छ ।

योभन्दा पहिलेको शोधमा जो चालकले केबल एक वा दुई घण्टाको मात्र निन्द्रा लिएर सवारी चलाइरहेका हुन्छन्, उनीहरुको सवारी दुर्घटना हुने खतरा दोब्बर हुने पाइएको थियो ।

ब्रिटेनको यूनिभर्सिटी अफ सर्रेको डर्क जेन डी के नेतृत्वमा गरिएको उक्त अध्ययनका लागि ३६ सहभागीहरुले एक रातको निन्द्रा लिएका थिए । यस क्रममा रगतको नमुना लिइएको थियो र हजारौँ जीनको व्यवहारिक स्तरमा भएको परिवर्तनलाई मापन गरिएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार, यो खोजबाट निन्द्रा सम्बन्धि अगाडिको परीक्षणको लागि बाटो पनि खुल्नेछ । जसबाट चालकको निन्द्रा पुरा भएको छ कि छैन भन्ने कुरा पत्ता लगाउनमा सफलता मिल्नेछ ।

यूनिभर्सिटीका वरिष्ठ ब्याख्याता एम्म लायंगले भने, ‘हामी सबैलाई थाहा छ कि, पर्याप्त निन्द्रा नलिदा खास गरेर लामो समयसम्म निन्द्रा पूरा नहुदाँ हाम्रो शारीरिक एवम् मानसिक स्वास्थ्यमा खतरा पैदा हुने गर्दछ ।’

यद्यपी हालम्म यो आँकलन हुन सकेको छैन कि, कुन व्यक्तिले कति निन्द्रा लिएको छ भनेर । यसबाट कुनै पनि व्यक्ति गाडी चलाउनका लागि फिट छ कि छैन भनेर थाहा पाउनमा पुलिसलाई मुस्किल हुने बताइएको छ । तर यस्तो प्रकारको बायोमार्करको पहिचान हुदाँ अगाडिको परीक्षण प्रक्रियाका लागि मद्दत पुग्ने बताइएको छ । एजेन्सी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies