Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

तौल घटाउन चाहनेका लागि फाइदाजनक च्याउः यस्ता छन् अरु फाइदा

च्याउमा यस्ता कयौँ जरुरी पोषक तत्व रहेका हुन्छन्, जुन मानिसको शरिरका लागि अत्यावश्यक रहेको हुन्छ । साथै यसमा आवश्यक मात्रामा फाइबर पनि पाइन्छ । कयौ बिमारीका लागि च्याउलाई औषधीका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

आयुर्वेदिक डाक्टरहरुका अनुसार च्याउमा अत्याधिक मात्रामा खनिज र भिटामिन पाइन्छ । यसमा भिटामिन बी, डी, पोटासियम, कपर, आइरन र सेलेनियम पर्याप्त मात्रामा पाइने हुदाँ यो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने गर्दछ ।

च्याउका फाइदाहरुः 
च्याउमा एंटी अक्सिडेन्ट अत्याधिक हुन्छ । जसले बढ्दो उमेरको लक्षण कम गर्न र तौल घटाउनमा मद्दत गर्ने गर्दछ ।

च्याउमा रहेका प्रोटिन र भिटामिन जस्ता तत्वहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । जसले गर्दा रुखा खोकी जस्ता बिमारीले मानिसलाई छिट्टै छुन सक्दैन् ।

च्याउ भिटामिन डी का लागि आवश्यक स्रोत हो । यो भिटामिनले हड्डी बलियो बनाउने गर्दछ । नियमित रुपमा च्याउ खाँदा हाम्रो शरिरलाई चाहिने २० प्रतिशत भिटामिन डी यसबाटै मिल्ने गर्दछ ।

च्याउमा निकै कम मात्रामा कार्बाेहाइटे्ड हुने गर्दछ । जसले तौल र ब्लड सुगरको तह बढाउदैन । बरु नियन्त्रण गर्नमा मद्दत गर्ने गर्दछ ।

च्याउमा कम मात्रामा कोलेस्टेल हुने गर्दछ । यसको सेवनबाट लामो समयसम्म भोक लाग्दैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies