Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

अस्पतालमा भरतमोहनलाई भेटेर आएपछि प्रचण्डले यसो भने.... (भिडियो)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अाज साँझ अस्पतालमा पुगी भेटेका छन् ।

शनिबार साँझ नेता अधिकारीले भेटेर बाहिरिदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेता अधिकारीमा मिराकल भएर फेरी विभिन्न अगंले काम गरेर निको हुन सक्ने समेत आशा व्यक्त गरे । थलिएका नेता अधिकारीका मुख्य अंगलहरुले काम गर्न छोडेको कुरा आफुलाई चिकित्सकहरुले बताएको जानकारी दिदै अध्यक्ष प्रचण्डले आफुहरु आशावादी रहेको बताएका छन् ।

प्रचण्डले पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता अधिकारीको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन् । अधिकारीको स्वास्थ्य अवस्था थप जटिल भएपनि नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरु ह्याम्स अस्प्तालमा पुगेका हुन् ।

यसअघि उपचारमा संलग्न चिकित्सकहरुले अधिकारीलाई बचाउन नसकिने भन्दै पत्रकार सम्मेलन गरेको थियो । त्यस लगतै अस्पतालमा नेता कार्यकर्ता शुभेच्छुक एवं आफन्तजनको भिड लागेको छ । अधिकारीको श्वासप्रश्वास रोकिएपछि उनलाई कृतिम श्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको छ ।

Read more at: https://www.samachardainik.com/news-details/14311/2019-03-02?fbclid=IwAR0B0TlYK5j28n8sOtnetv6bot2XRwS5lx2cKgNJ2UctH4_aVAqnc8bnit4

भेट पछि उनकाे अवस्थाका बारेमा सञ्चारकर्मीलार्इ यसाे भने...

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: