Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा प्रयोग गरेका ‘डेढ अर्ब’ राष्ट्रपतिको हेलिकप्टर प्रशंग, राजनीतिक कार्यकर्तालाई ‘कुकुर जस्तै भुक्छन’, ‘यमराज’ जस्ता शब्दहरु प्रयोग गरेपछि उनको गित विवादमा तानिएको हो । खासगरी सत्तापक्षिय कार्यकर्ताले उनका गितमाथि चर्को विरोध गरेका छन् भने केही सत्तापक्षिय नेता कार्यकर्ता उनको समर्थनमा समेत छन् । उनले आफ्नो गित विवादमा आएपछि शनिबार साँझ युट्युब च्यानलबाट हटाएको घोषणा गरेका छन् साथै उनले परिमार्जितरुपमा ल्याउने बताउँदै सरकारको आलोचना गर्न पाउने आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् । तर उनका पक्ष र विपक्षमा सामाजिक संञ्जालमा बहस चलिरहेको छ । यो बहसमा लेखक, कलाकार, राजनीतिक दलका कार्यकर्तादखि सबै तानिदा कलाकारिता क्षेत्रमै कृयाशिल कलाकारहरु पनि उति बोलेका छैनन् । बाँकी हेर्नुहोस् कसले के लेखे ?

सरकारकाे चिन्ता माैलिक छ । रू७८लाखका पाठकलाई कसरी उन्मुक्तिदिने, याे प्यूसाे पशुपतिलाई कतिसम्म दंग्याउने? हामी मानिस हाैं कि जन्तु हाैं? यसकाे निर्क्याैलगर्नु अब जरूरी भाे ।

— Kishore Nepal (@kishorenepal) February 17, 2019

गीत मीठै थियो- पशुपति शर्माको। राजतन्त्र बिरुद्ध पनि यस्तै गीत चर्चित थिए, त्यो बेला।

— Buddhisagar (@buddhisagar) February 16, 2019

किन रिसाएको ख्वामित? यमराजको शासन भन्यो भनेर कि डेढ अर्बको हेलिकप्टर भनेर? सके लुट रोक, नसके युट्युब छोप ।

— Prateek Pradhan (@prateekpradhan) February 17, 2019
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies