Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

भाइरलबाट तङि्ग्रए लगत्तै एकै दिन प्रचण्डले गरे पाँच आयोजनाकाे शिलान्यास

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको ५ वटा नयाँ आयोजनाको बिहिबार एक कार्यक्रमका बीच शिलान्यास गरेका छन्। भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित कार्यक्रममा आयोजनाको शिलान्यास गरेकी हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भरतपुर महानगरपालिकालाई नमूना महानगर बनाउन यी आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘पाँच बर्ष नपुग्दै भरतपुर महानगरपालिका देशकै नमुना बन्ने छ, उनले भने, ‘सबैले संकल्प गरौ, यहाँबाट देशलाई नयाँ सन्देश दिन जरुरी छ ।’

प्रचण्डले यी आयोजनाहरु सा–साना आयोजना भएपनि महानगरलाई सभ्य र सुसंस्कृति अर्थ राख्ने खालको भएको बताए । देशलाई विकास निर्माणमार्फत समृद्धि लैजाने सुनौलो अवसर भएको भन्दै उनले यसको सदुपयोग गर्न सबै जना लाग्नुपर्ने बताए ।

यस्ता छन् आज शिलान्यास भएका ५ वटा नयाँ आयोजना

शहरी विकास मन्त्रालयको पाँच वटा आयोजनाहरुमा भरतपुर–९ स्थित केन्द्रीय बसपार्कको निर्माण सुधार गर्न रु १४ करोड २४ लाखको लागतमा रविना कन्स्ट्रक्सनलाई २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

भरतपुर–६ स्थित लक्ष्मीनारायण तथा ओमर्काश्वर मन्दिर तथा पार्क निर्माण गर्न रविना कन्स्ट्रक्सनसँग रु१६ करोड ९२ लाख ४३ हजार लागतमा ठेक्का सम्झौता भएको छ । आयोजना अन्तर्गत भरतपुर अस्पतालमा बिरामी कुरुवा घर निर्माण गर्न रु १० करोड ४८ लाख २६ हजार लागतमा रविना/जोशी/फुलजोर जेभी बिजुलीबजार काठमाडौँसँग २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

त्यस्तै भरतपुर–१९ स्थित रानीपोखरीमा पार्क तथा पूर्वधार निर्माणका लागि २ बर्षभित्र नै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले रु १४ करोड ६७ लाख ७६ हजार लागतमा ठेक्का पाएको छ । यस्तै भरतपुर–१ स्थित देवघाटमा विद्युतिय शवदाह भवन निर्माण गर्न काठमाडौँ कोटेश्वरको मिलिनियम÷सिद्धगढी जेभीले दुई बर्षभित्र सक्ने गरि रु १६ करोड ९५ लाख ६४ हजारमा निर्माण गर्न सम्झौता भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending