पोखरा, १५ माघ । पूर्वस्वास्थ्यमन्त्री तथा सङ्घीय सांसद खगराज अधिकारीले संसद्बाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ वर्तमानको आवश्यकता भएको बताएका छन् ।
प्रेस सङ्गठन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तत्कालीन सरकार र प्रा.डा. केसीबीचमा भएको सहमतिका आधारमा विधेयक आएको बताए । चिकित्सा शिक्षामा देखिएका समस्या समाधान संसदीय प्रक्रियाबाट टुङ्गो लगाउने दुईपक्षीय सहमतिको मर्म भएको बताउँदै उनले अस्पताल सञ्चालनका लागि निश्चित मापदण्डका आधार पूरा गर्नुपर्नेमा जोड दिए ।
विधेयकले चिकित्सा क्षेत्रलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले सो विषयलाई लिएर राजनीतिकरण गर्नु कोही कसैको हितमा नभएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–इञ्चार्जसमेत रहेका पूर्वमन्त्री अधिकारीले विगतका राजनीतिक द्वन्द्वका घाउ बल्झाउनेतर्पm लाग्न नहुने विचार व्यक्त गरे ।
प्रेस सङ्गठन कास्कीका माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा सन्देश श्रेष्ठ र मोतिसागर अधिकारीले समसामयिक विषयमा धारणा राखेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: