अब गुगल क्रोमले बचाउनेछ तपाईंको ल्यापटपको ब्याट्री
जेष्ठ २५ गते, २०७२ आइतवार 7th June, 2015 Sun११:०१:३१ मा प्रकाशित
गूगलले क्रोम प्रयोगकर्ताहरुलाई राम्रो अनुभव गराउनका लागि एक नयाँ तरिका अपनाएको छ । गुगलको समूहले क्रोममा नयाँ एडोब अपडेट गरेको छ जसका कारण तपाईंको ल्यापटपको ब्याट्रि कम खर्च हुने बताइएको छ ।
वास्तवमा क्रोममा धेरै प्लगइन भएका कारण ल्यापटपको प्रोसेसरमा बढि दबाब पर्ने गर्दथ्यो । यसै कारणले ब्याट्रि बढि प्रयोग हुने गर्दथ्यो । नयाँ अपडेटले वेबपेजमा आउने फ्ल्यास कन्टेन्टलाई डिटेक्ट गरेर एक पटकमा एउटै कन्टेन्ट प्ले गर्दछ ।
यदि प्लगइन फ्ल्यास कन्टेन्ट डिटेक्ट नगरेमा प्रयोगकर्ताको अगाडि कन्टेन्टमा प्लेको अप्सन आउनेछ जसमा क्लिक गरेपछि कन्टेन्ट प्ले हुने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: