Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

संकल्पले नै महिलालाई सफल बनाउँछ : मन्त्री बिना मगर

काठमाडौँ । खानेपानी मन्त्री बीना मगरले समृद्ध नेपाल निर्माणका लागि महिलाहरुलाई उत्पादनमूलक कार्यमा अगाडि बढाउनुपर्ने बताएकी छिन् । नेपाल उद्यमशील महिला महासंघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला’को समापन गर्दै मन्त्री मगरले महिलाहरुको क्षमता अभिवृद्धि गर्न महिलाहरुलाई उत्पादनसँग जोड्नुपर्ने बताए । उनले भने, “पुरुषको तुलनामा महिलाहरुले बढी संघर्ष, मेहनत र त्याग गर्नुपर्छ । महिलाहरुमा केही गरौं भन्ने दृढ संकल्प हुन्छ । त्यही संकल्पले नै उनीहरुलाई सफल बनाउँछ । त्यसैले सबै मिली महिलाहरुलाई उद्यमी बनाउन हौसला प्रदान गरौं ।”

उनले यस्तो मेलालाई देशव्यापी बृहत बनाउन महोत्सवको रुपमा आयोजना गर्नुपर्ने धारणा राखे । महासंघकी अध्यक्ष देवकी बुढाथोकीले मुलूकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो रहेको र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी बढाउनुपर्ने बताए ।

आन्तरिक उत्पादन प्रबद्र्धन गर्ने उद्देश्यले गत पुस ५ गतेबाट सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका हस्तकला वस्तु र प्राङ्गारिक कृषि उपज प्रदर्शन गरिएको थियो । देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासंघमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending