Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दक्षिण कोरियामा उग्र बन्दै ‘मर्स भाइरस’, ७०० विद्यालय बन्द

सोल, श्वासप्रश्वास संबन्धीको रोग मर्स भाइरसले दक्षिण कोरियामा महामारीको रुप लिन सक्ने आशंकामा कोरियाको ७ सय बढि विद्यालय बन्द गरिएको छ । ज्यानमारा रोगको रुपमा पछिल्लो समय कोरियामा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम (मर्स) भाइरसको कारण २ जनाको ज्यान गएपछि कोरिया सरकार सर्तक बनेको हो । शिक्षा मन्त्रालयले बुधबार अपरान्ह ५ बजे कोरियाका सबैभन्दा बढी प्रभावित क्षेत्र ख्यंगिदाका ४ सय ३९ विद्यालय रहेका छन् भने बाँकी अन्य छुंगछंग प्रान्तलगायत उत्तरी क्षेत्रका विधालय बन्द गराएको हो ।  विशेष गरी मर्सबाट प्रभावित क्षेत्र अस्पताल वरिपरिका विधालयहरु शुक्रबारसम्मका लागि बन्द गरिएको हो । त्यसैगरी मर्सबाट संक्रमित बुधबार थप ५ जनाको पुष्टि भएसँगै बिरामीको संख्या ३० जना पुगेको छ ।उता हंगकंगको स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरियाले मर्सको बिरामीलाई के कस्तो सुविधा दिएर उपचार गराएको सो बारेमा सम्पुर्ण जानकारी उपलब्ध गराउन बारम्बार भनेको छ । सोलले भने आफुहरुले सो जानकारी गराउन आवश्यक नठानेको जवाफ दिएको छ । १० जना मर्सका बिरामी मे २६ मा हंगकंग हुदैं चीन प्रस्थान गरेपछि हंगकंगले सोलसंग सो जानकारी मागेको हो । स्वास्थ्य मन्त्रालयले मर्सबाट संक्रमित मध्येका २ जना पुर्ण निको भएर फर्किएको बताएको छ । एमईआरएस भाईरस विश्व भरको २३ राष्ट्रमा फैलिएको छ भने यो रोगबाट ११ सय ४२ जना संक्रमित भएको तथ्यांक छ । यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो । त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यो पनि पढ्नुहोस्ः  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies