Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

नेकपा सचिवालयले टुंग्यायाे प्रदेश कमिटीका सदस्यहरूकाे नामावली, अध्यक्षद्वयले रूजु गर्दै (भिडियाेसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे अाज बसेकाे सचिवालय बैठकले प्रदेश कमिटिहरूकाे प्रारम्भिक नामावली टुंग्याएकाे छ । कार्यदलले तयार पारेकाे  ७ वटै प्रदेशका सदस्यहरूकाे नामावली अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा अाेलीले अन्तिम रूप दिन लागेकाे बताइएकाे छ ।

प्रदेश कमिटिहरूकाे एकीकरण गर्ने सन्दर्भमा हिजाे कार्यदलले प्रस्तुत गरेकाे प्रस्तावमाथि अाज छलफल भएकाे  बैठक पश्चात संचारकर्मीहरूसँग प्रवक्ता नारायणकाजी श्रेष्ठ \'प्रकाश\'ले बताए । उनका अनुसार छलफलमा प्रस्तुत भएका विभिन्न सुझावहरूलार्इ समेत ध्यान दिर्इ मापदण्डका अाधारमा अावश्यक पुनर्विचार गरेर उक्त प्रस्तावलार्इ तयार गर्ने टुंगाे लागेकाे छ । सचिवालयकाे तर्फबाट टुंगाे लागेकाे प्रस्तावलार्इ स्थायी समितिमा निर्णयका लागि प्रस्तुत गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी अाजकाे बैठकले राजधानीमा विभिन्न विशेष जिल्ला कमिटि बनाउने निर्णय गरेकाे प्रवक्ता श्रेष्ठले बताए । ती विशेष जिल्ला कमिटिहरूलार्इ अबदेखि छुट्टै विशेष प्रदेश कमिटिकाे हैसियतमा कमिटिहरू गठन गरी त्यसकाे मातहत परिचालन गर्ने अर्काे व्यवस्था गर्ने पनि निर्णय भएकाे छ ।

प्रवक्ता श्रेष्ठले सचिवालयकाे जारी बैठकले पार्टीका सबै सांगठीनक निर्णयहरू टुंग्याउने र स्थायी समितिमा प्रस्तुत गर्ने बताए । भाेलिकाे बैठकमा केन्द्रीय सदस्यहरूकाे कार्यविभाजनमा प्रवेश गर्ने पनि उनकाे भनार्इ थियाे । यसपटकाे सचिवालयकाे बैठकले पार्टी, सरकार र सदनका सबै कामहरूकाे समिक्षा सहित नयाँ कार्ययाेजना बनाउने पनि उनकाे भनार्इ थियाे ।

महासिचव  विष्णुप्रसाद पाैडेल र रामबहादुर थापा \'बादल\' काे कार्यदलले तयार गरेकाे प्रदेश कमिटिका सदस्यहरूकाे नामावली हिजाे बैठकमा सहभागी सबै सचिवालयका सदस्यलार्इ अध्ययनका लागि दिइएकाे थियाे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending