Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अष्ट्रेलियन ब्याट्सम्यानको टाउकोमा लाग्यो बल, स्वास्थ्यस्थिती खराब

वेस्टइन्डिजका विरुद्ध बुधबार सुरु हुने सिरिजको अभ्यास खेलको क्रममा अष्ट्रेलियन ओपनर क्रिस रोजर्सको टाउकोमा बल लागेका कारण  उनको स्वास्थ्य खराब भएको छ । इएसपीएन क्रिकइन्फोका अनुसार अभ्यास खेलको क्रममा एक बल तिब्र रुपमा अनुभवी ब्याट्सम्यान रोजर्सको हेलमेटमा आएर लाग्यो जसको चोटका कारण उनको स्वास्थ्य स्थिती बिगिएको छ । टीमका डाक्टर पीटर ब्रुनकरका अनुसार रोजर्सको टाउकोमा चोट लागेपछि उनलाई चक्कर र बान्ता हुने समस्या देखिएको छ । यसैबिच कोच लेहम्यान र कप्तान क्लार्कले बुधबारदेखि सुरु हुने वेस्टइन्डिजका विरुद्ध सुरु हुने पहिलो टेस्टबाट बाहिर राख्ने निर्णय गरेको छ । उनको सट्टामा डेविड बार्नरसँगै शान मार्शले बलिङको सुरु गर्नेछन् । स्मरण रहोस्, पछिल्लो वर्ष अस्ट्रेलयिन खेलाडी फिलिप ह्युजको टाउकोमा बल लाग्दा मृत्यु भएको थियो । यस्तोमा रोजर्ससँग जुन घटना भएको छ त्यसलाई उनीहरुमा त्रास पैदा गरेको छ । ब्रुनरले रोजर्स ठिक नभएसम्म तालिमको लागिसमेत जान नहुने बताएका छन् । उनीसँग ठिक हुनको लागि पर्याप्त समय छ । उनी पूर्ण रुपमा ठिक भएपछि मात्र उनलाई जिम्मेवारी दिइने बताइएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending