Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सार्वजनिक ठाउँमा सुत्न नपाईने

एजेन्सी । हंगेरीमा अब सार्वजनिक ठाउँमा सुत्न नपाईने भएको छ । प्रधानमन्त्री भिक्टर ओरबानको सरकारले सार्वजनिक ठाउँमा सुत्नु गैरकानुनी ठहरिने कानुन लागु गरेको हो । हंगेरीको संसदले गएको जुनमा पारित गरेको नयाँ कानुन हिजोदेखि लागू भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । संयुक्त राष्ट्रसंघले भने नयाँ कानुनलाई निर्दयी र मानवअधिकारविरुद्धको कानुन भनेको छ । राष्ट्रसंघका आवासीय मामिलाका जानकार लेलानी फरहाले हंगेरीले अन्तराष्ट्रिय मानवअधिकार कानुनको उलंघन गरेको बताउँदै सरकारलाई लेखेको खुला पत्रमा, ‘यी बेघर मानिसले मात्र जीवित रहने प्रयास गरेर के अपराध गरे ?’ भन्दै प्रश्न गर्नुभएको छ । गत महिना यूरोपेली संसदले घर नभएका मानिसहरुमाथिको यो व्यवहारले मानवीय मूल्य मान्यताको खुल्ला र गम्भिर उलंघन गरेको भन्दै हंगेरीविरुद्ध कानुनी कारवाही गर्न सहमति जनाएको थियो । हंगेरीमा सरकारले घर नभएका मानिसका लागि आवासगृह भने सञ्चालन गरिरहेको छ, जहाँ ११ हजार मानिस बस्न सक्छन् । विशेषज्ञहरुका अनुसार देशभर २० हजार भन्दा धेरै मानिस बेघर रहेका छन् । घर नभएका मानिसका लागि खोलिएका आवासगृह सञ्चालनका लागि थप आर्थिक व्यवस्था गर्ने बताउँदै हंगेरी सरकारले उनीहरुलाई सम्माननीय ढँगबाट जीवन जिउन सहयोग गरिरहेको दाबी गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies