काठमाडौं, २३ असोज । ललितपुर, बझाङ र कैलालीमा मंगलबार भएको छुट्टाछुटै सवारी दुर्घटनामा ६ जनाको मृत्यु तथा १२ जना घाइते भएका छन् ।
ललितपुर महानगरपालिका(१५ खुमलटारस्थित सडकमा बा।५ च १८९ नम्बरको गाडीले बा।९२ प ४८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली घर भएका १८ वर्षीय निश्चल आचार्यलाई उपचारको लागि पाटन अस्पाल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङ बुङल नगरपालिका(५ मिडी भन्ने स्थानमा बाँधथलाबाट बिजगडातर्फ जाँदै गरेको से।१ ज ७२६ नम्बरको जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार कंचनपुर बेदकोट नगरपालिका(५ का ६५ वर्षीया बिष्णा देवी बोहरा र कैलाली घोडाघोडी नगरपालिका(५ का ५६ वर्षीय धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत १२ जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि स्थानीय मेडिलकमा पठाएकोमा उपचारको क्रममा ६० वर्षीय प्रेम बोहोराको मृत्यु भएको हो । अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली बर्दगोरिया गाउँपालिका(२ फल्लेबिसौनास्थित सडकमा से।१ त ३९६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक बर्दगोरिया गाउँपालिका(१ बस्ने ४५ वर्षीय डागु चौधरी र ट्याक्टरमा सवार सोही गाउँपालिका ३५ वर्षीय सुरज कथरियाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही स्थान बस्ने २० वर्षीय भीम कथरियाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: