काठमाडौं, १३ असोज । काठमाडौं, भक्तपुर र झापामा शुक्रबार काम गर्ने क्रममा घर माथिबाट जमिनमा खसेर तथा सटरले लागेर ३ जनाको मृत्यु भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका(५ स्थित घरमा प्लाष्टर गर्ने क्रममा खसेर झापा दुर्गापुर गाउँपालिका(७ का ३५ वर्षीय श्याम मुर्मुको मृत्यु भएको छ । कृष्णहरि फुयाँलको घरमा प्लाष्टर गर्ने क्रममा ३ तलामाथिबाट खसेर गम्भीर घाइते भएका श्यामको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका(१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमीला शाक्यको घरको झ्यालको शिसा सफा गर्ने क्रममा जमीनमा खसेर मृत्यु भएको छ । शनिबार आफ्नै पाँचतले घरको झ्यालको शिसा सफा गर्ने क्रममा जमीनमा खसेर गम्भीर घाइते भएकी शाक्यको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा भद्रपुर नगरपालिका(६ गिरी चोक बस्ने ४० वर्षीय निर्मल चौधरीको सटरले टाउकोमा ठोकिएर मृत्यु भएको छ । आफ्नै दाजुको फर्निचर पसलको सटर उठाउने क्रममा सटर अनब्यालेन्स भई टाउकोमा ठोकिदा गम्भीर घाइते भएका चौधरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: