Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

तीजमा महिलाः रातो साडिमा रमझमदेखि कालो साडिमा बिरोधसम्म (फोटोफिचर)

काठमाडाैं । हिन्दु महिलाहरूले देशभर अाज तिज मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न लागेका महिला भक्तजनको भीड लागेको छ । \"\" [caption id=\"attachment_205704\" align=\"alignnone\" width=\"850\"]\"\" पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न लामबद्ध महिला भक्तजन ।[/caption] [caption id=\"attachment_205705\" align=\"alignnone\" width=\"850\"]\"\" पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका महिला भक्तजन नाचगान गर्दै ।[/caption] [caption id=\"attachment_205706\" align=\"alignnone\" width=\"850\"]\"\" तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका महिला भक्तजन नाचगान गर्दै ।[/caption] [caption id=\"attachment_205707\" align=\"alignnone\" width=\"850\"]\"\" तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका महिला भक्तजन नाचगान गर्दै ।[/caption] [caption id=\"attachment_205708\" align=\"alignnone\" width=\"850\"]\"\" तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका महिला भक्तजन नाचगान गर्दै ।[/caption] [caption id=\"attachment_205709\" align=\"alignnone\" width=\"850\"]\"\" तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्दै महिला भक्तजन ।[/caption] [caption id=\"attachment_205710\" align=\"alignnone\" width=\"850\"]\"\" पोखरामा बुधबार आयोजित फोहोर व्यवस्थापनसम्बन्धी तीज गीत प्रतियोगितामा सन्देशमूलक गीत, नृत्य प्रस्तुत गर्दै आमा समूह ।[/caption] [caption id=\"attachment_205711\" align=\"alignnone\" width=\"850\"]\"\" वीरगन्जको अलखिया मठ मन्दिरमा बुधबार हरितालिका तीजकोे पूजाआराधना गर्दै व्रतालु महिला ।[/caption] [caption id=\"attachment_205712\" align=\"alignnone\" width=\"850\"]\"\" वीरगन्जको अलखिया मठ मन्दिरमा बुधबार हरितालिका तीजकोे पूजाआराधना गर्न लामबद्ध व्रतालु महिला ।[/caption] [caption id=\"attachment_205713\" align=\"alignnone\" width=\"850\"]\"\" कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला ।[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending