Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

किन दिदैंछन् नेकपाका यी मन्त्रीले सांसदबाट राजीनामा ?

काठमाडाैं । डोल्पाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले पदबाट राजीनामा दिने भएका छन् । नेकपाका सांसद बुढा गत निर्वाचनमा डोल्पाबाट ११ हजार ६ सय ६१ म्त ल्याएर विजयी भएका थिए । सांसद पदबाट राजीनामा दिए पनि संवैधानिक व्यवस्थाअनुसार बुढा ६ महिनासम्म राज्यमन्त्री बन्न पाउने छन् । स्रोतका अनुसार सांसदसँग उनले मन्त्रीबाट पनि राजीनामा दिने तयारी गेरका छन् । आगामी एक साताभित्र उनको राजीनामा आइसक्ने नेकपा उच्च स्रोतले जानकारी दियो । नेकपा सचिवालय सदस्य बामदेव गौतमले सांसद बन्न रहर गरेपछि उपनिर्वाचन गराउनका लागि बुढाले राजीनामा दिन लागेका हुन् । बादवेम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट काँग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । तत्कालिन एमाले र नेकपा माओवादी केन्द्रले अन्तर्घात गरेका कारण आफू पराजित भएको भन्दै बामदेवले अहिलेसम्म पनि भेटेका जति सबैलाई गुनासो सुनाउने गरेका छन् । सांसदले राजीनामा दिएपछि रिक्त स्थानमा निर्वाचन आयोगले एक महिनाभित्र उपनिर्वाचन गराइसक्नुपर्छ । उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदवेलाई उपनिर्वाचनमा उम्मेदवार बन्न ‘गो अ हेड’ को सिग्लन दिइसकेका छन् । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली भने अझैसम्म बामदेवलाई उपनिर्वाचनमार्फत संसदमा ल्याउन नहुने पक्षमा छन् । यद्यपि उनलाई ‘कन्भिन्स’ गर्ने जिम्मेवारी प्रचण्डले लिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending