Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बलात्कारका तीन घटनाः जसले छाडेनन् ६२ बर्षिया वृद्धालाई पनि

काठमाडौं । नेपालमा दिनानुदिन बलात्कारका घटनामा वृद्धि भइरहेको छ । बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भइरहेका छन् । रोल्पामा केहि दिनअघि मात्रै माइतीबाट फर्कने क्रममा मादक पदार्थ सेवन गरि बाटोमा सुतिरहेकी एक वृद्धा बलात्कारको सिकार बनेकी छिन् । रोल्पा गंगादेव गाउँपालिका–५ फुलवास बस्ने ६२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५२ वर्षीय असे घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते माईतीघर कालाभिरबाट फर्कने क्रममा मादक पदार्थ सेवन गरी बाटोमा सुतिरहेको अवस्थामा ती महिलालाई घर्तीले जवरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै कैलालीकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका–१ बस्ने ३६ वर्षीय तिर्थराज तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । तिवारीले साउन ११ गते घोडाघोडी नगरपालिका–२ घर भई हाल टिकापुर नगरपालिका–२ मा बस्दै गरेकी ३४ वर्षीया महिलालाई जोतिष हेर्ने बहाना बनाई जवरजस्ती करणी गरेको बताइएको छ । सोही दिनदेखि भागी फरार भएका तिवारीलाई प्रहरीले उनकै घरमा बसिरहेको अबस्थामा मंगलबार फेला पारी पक्राउ गरेको हो । त्यसैगरि भक्तपुर मध्यपुर ठिमी नगरपालिका–७ नगदेश बस्ने धादिङ फेदी घर भएकी १८ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–८ सिपाडोल बस्ने २४ वर्षीय जमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending