Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सिन्धुपाल्चोकमा प्रचण्डको सम्बोधनः भूकम्पपीडितका लागि पेश गरे चार सूत्रीय माग

साँगाचोक, राष्ट्रिय श्रम अभियानको नेतृत्व गर्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक पुगेका केहि क्षणमा नै चौतारास्थित साँगाचोकमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले भूकम्पपीडितका लागि आफ्नो चार सूत्रीय माग प्रस्तुत गरेका छन् । प्रचण्डले घर नभएकालाई घर दिन, खान केहि नभएकालाई खानेकुरा दिन, किशानहरुको ऋण मिनाहा  गर्न र उपत्यकामा भएका भूकम्पपीडित व्यापारीहरुको ब्याज मिनाह गर्न सरकारसामू माग राखेका छन् । सम्बोधनकै क्रममा उनले दशैँअघि तीन लाख रुपैयाँमा पाँच लाखवटा घर बनाउन सकिने भन्दै यसका लागि लगभग २ खर्ब रकम आवश्यक पर्ने बताएका छन् । उनी यी सबै कुराहरुको राज्यले नै जिम्मेवारी लिएर पूरा गर्नुपर्ने बताउँछन् । प्राकृतिक विपदलाई विकासको सूत्रधार बताउँदै बैशाखको विनाशकारी भूकम्पलाई विकासको अवसरको रुपमा हेर्न उनी आग्रह गर्छन् । उनी भन्छन् – ‘ यो दुखलाई शक्तिमा बदल्नुपर्छ ।’ भूकम्पले सबै गुमाएकाहरुलाई पनि आफ्नो जमिन हेर्दै माथि उठ्न प्रचण्डको आग्रह छ । उनी भन्छन् – ‘हामीसँग जमिन छ । जमिनमा टेकौँ र त्यहि जमिनबाट आफ्नो घर आफैँ बनाआैँ ।’ यतिबेला देशले हिरा फोर्ने सामथ्र्य राख्नुपर्ने उनको मान्यता छ । देश यतिबेला निर्माणमा केन्द्रीत हुनुपर्ने उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE