Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कैलालीको मोहनामा डुल्दै डल्फिन !

काठमाडाैं । बर्खा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ - हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् । ‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ स्थानीय भोजराज ढुंगानाले भने, ‘त्यसका लागि सडक स्तरोन्नति हुनुपर्छ ।’ जिल्ला समन्वय समितिले २०७५ लाई ‘कैलाली भम्रण वर्ष’ का रूपमा मनाउँदै छ । डल्फिनलाई भम्रण वर्षको लोगो बनाइएको छ । यहाँसम्म पुग्ने सडक र अन्य भौतिक पूर्वाधार निर्माणमा भने स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान पुग्न नसकेको ढुंगानाले बताए । ‘भजनी र टीकापुर नगरपालिकाले हुलाकीदेखि मोहनासम्मको २ किलोमिटरमा पक्की सडक निर्माण गर्न सक्छ, धेरै बजेट पनि लाग्दैन । तर ध्यानै दिएको देखिएन,’ उनले भने । ढुंगानाले डल्फिन संरक्षण क्षेत्र घोषणा गरी पर्यटकीय पूर्वाधारमा लगानी गरिनुपर्ने बताए । यहा पर्यटक सुबिधालाई मध्यनजर गरी होमस्टेको व्यवस्था गर्न सकिने सम्भावना छ। वर्षातमा कर्णालीमा पानीको सतह बढेसँगै मोहना नदी प्रणालीमा डल्फिन देखापर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending