Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

क्यानेडियन लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, प्रत्येक खेलमा विकेट !

काठमाडौं ।  क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको बलियो प्रभाव कायमै छ । उनले चार खेलमा पाँच विकेट लिन सफल भएका छन् । सन्दीपआवद्ध मोन्ट्रेल टाइगर्स र टोरन्टो नेशनलबीच भएको गयरातीको खेलमा पनि सन्दीपको बलिङ उत्कृष्ट नै रह्यो । उनले चार ओभर बलिङ गरेर ३४ रन दिदै २ विकेट झार्न सफल भए । सन्दीपले क्यानडाका ब्याट्सम्यानद्वय नितिश कुमार र नभीन्नमिनेट धलीवालको विकेट लिएका हुन् । अन्य चर्चित बलरहरुले हरेक खेलमा विकेट नलिएको अवस्थामा सन्दीपले भने लगातार खेलमा विकेट झार्न सफल रहे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । उसका लागि गेवर्जे हेरिक वर्करले ६२, कनस्टाटिनो हेनरिक्वीसले ५० र धयनी स्मिथले १८ रन बनाए । अन्य ब्याट्सम्यानको सम्झनलायक प्रदर्शन रहन सकेन । टोरोनट नेसनल्स्का लागि मोहम्मद सामीले ३ र किरण पोलार्डले एक विकेट लिन सफल भए । १७७ रनको विजयी लक्ष्य पाएको नेसनल्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेटायो । उसका लागि नितीश कुमारले सर्बाधिक ४६, एन्टोन डेभिस ४३, किरण पोलार्ड ३७ र करमन अक्मलले १९ रन बनाउँदा अन्य ब्याट्स म्यानको प्रर्दशन सम्झनलायक भएन । बलिङमा टाइगर्सका लागि लाथिस मालिङ्गा र पिटेर सिड्डीले समान तीनतीन, सन्दीप लामिछानेले २ र कनस्टाटिनो हेनरिक्वीसले एक विकेट लिए । पाँच खेलमध्ये एक खेल मात्र जितेको टाइगर्सको आगामी यात्रा करिव सकिएको छ । प्रतियोगितामै दुई मेडन ओभर गर्ने सन्दीप पहिलो खेलाडीसमेत हुन्। यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए। भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन्। -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies