Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

युवकसँगको मिलेमतोमा डाक्टरको हत्या गर्ने श्रीमती र सासूलाई जन्मकैद

गौशाला, एक चिकित्सकको हत्या गर्ने तीन हत्यारालाई मङ्गलबार महोत्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्लाको सरपल्लो बजारमा क्लिनिक खोली चिकित्सक पेसा गर्दै आएका ३१ वर्षीय राजकुमार साहलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने सरपल्लो गाविस– ३ बस्ने २२ वर्षीय धर्मवीर सिंह, निजकी पत्नी १७ वर्षीया सोनी सिंह र सासू जिल्लाको ईटहर्वाकट्टी– ६ बस्ने अञ्जुदेवी सिंहलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । महोत्तरी जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको इजलासबाट सो फैसला गरी तीनै जनालाई जलेश्वर कारागारमा पठाइएको छ । जन्मकैद पाएका तीनै जनाले २०७० कात्तिक १९ गतेका राति जिल्लाको सरपल्लो– ३ बस्ने राजकुमार साहलाई जिल्लाको मनरा गाविस– १ स्थित उँखुघारीमा बोलाई धारिलो हत्यार प्रयोग गरी शरीरको विभिन्न भागमा काटेर हत्या गरेका थिए । चिकित्सक साहले हत्यारा धर्मवीरसिंहकी पत्नीलाई उपचारको क्रममा यौन दुव्र्यवहार गरेको भन्दै धर्मवीरले पत्नी र सासूसँग मिलेर हत्याको योजना बनाई साहको हत्या गरेको थियो । विसं २०७० कात्तिक २० गते बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा साहको शव मनरा– १ स्थित उँखुघारीमा फेला परेको थियो । सो घटनामा संलग्न रहेका तीनजनालाई प्रहरीले २०७० कात्तिक २१ गते पक्राउ गरी ल्याएपछि जिल्ला अदालतले उनीहरूलाई सोही मितिबाट पुर्पक्षका लागि जलेश्वर कारागारमा राखेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE