Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेपाली काँग्रेस भूकम्पपीडित कोषमा रु १५ लाख सङ्कलन

काठमाडौँ, भूकम्पपीडितका लागि नेपाली काँग्रेस भूकम्पपीडित कोषमा अहिलेसम्म रु १५ लाख सङ्कलन भएको छ ।

यही वैशाख १२ गतेदेखि पटक–पटक आएको भूकम्पका कारण देशका विभिन्न भागमा पु¥याएको जनधनको क्षतिको वर्तमान अवस्थामा सम्पूर्ण भूकम्पपीडितलाई राहत कार्यका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले उक्त रकम सङ्कलन गरिएको हो ।

वैशाख १३ गते बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेपाली काँग्रेस भूकम्पपीडित सहयोग कोषको नामबाट राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलिएको खाता नं ११३०००३७६३०१ मा खाता खोली रकम सङ्कलन गर्न थालिएको थियो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपाल तरुण दलले रु ३४ हजार, नेपाली काँग्रेस जनसम्पर्क समितिबाट रु ७५ हजार, नेपाली काँग्रेस म्याग्दीले रु एक लाख एक हजार, राजनप्रसाद पन्तबाट रु पाँच हजार, वसन्तकुमार गौतम रु ८४ हजार ४८१, ह्याप्पी होम प्रालि रु १० लाख, दिव्यमणि राजभण्डारीले रु एक लाख सहयोग गरेका छन् ।

राष्ट्रमाथि आइपरेको यस विपत्तिमा खुला हृदयका साथ आर्थिक सहयोग प्रदान गर्नुहुने सबै महानुभावलाई धन्यवाद दिँदै अझै उदारतापूर्वक उक्त कोषमा रकम जम्मा गर्न नेपाली काँग्रेसले आग्रह गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending