Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु, सरकारले गर्यो यस्तो निर्णय

उत्तरी भारतको कानपुर नगर क्षेत्रमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कानपुर नगर र ग्रामीण क्षेत्रका मानिसहरू छन् ।

शनिवार कानपुर नगरको सचेण्डी क्षेत्रमा ६ जनाको र आइतवार कानपुरकै ग्रामीण क्षेत्र रूरामा ६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । विषाक्त रक्सी सेवनका कारण कैयौँ गम्भीर बिरामी परेका छन् । उनीहरूमध्ये अधिकांशको स्थानीय हैलट अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले हालसम्म चारजनालाई पक्राउ गरिएको र त्यसमध्ये प्रमुख आरोपी विनय सिंह पनि रहेको जनाएको छ । सरकारले प्रतिमृतक परिवारलाई दुई/दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामी परेका प्रत्येक जनालाई ५०/५० हजार भारू उपलब्ध गराइने बताएको छ । शनिवार हैलट अस्पताल पुगेका मुख्यमन्त्री दिनेश शर्माले दोषीलाई माफी दिन नसकिने बताए । प्रहरी अधिकारी अखिलेश कुमारले घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको बताएका छन् । रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठको सम्भावनाबारे पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । लापरवाही गरेको आरोपमा एकजना सरकारी अधिकारीलाई निलम्बन गरिएको छ भने विक्रेतामाथि मुद्दा दायर गरिएको छ । रक्सी विक्रेता एक पूर्व स्थानीय सांसदसँग निकटको भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending