Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

७ गते अघि नै माओवादी–एमाले पार्टी एकता : विवादित विषयमा सहमति

काठमाडौं । बहुचचिर्तत नेकपा माओवादी र नेकपा एमालेबिचको पार्टी एकता ७ गते अघि नै सम्पन्न हुने भएको छ । जेठ ७ गते सरकारले ल्याउने ‘नीति तथा कार्यक्रम’ अघि नै पार्टी एकता सम्पन्न गर्ने र एउटै पार्टी भएर कार्यक्रम ल्याउने समझदारी जुटेको उच्च राजनीतिक स्रोतले बतायो । स्रोतका अनुसार जेठ ६ गते पार्टी एकताको तयारीमा दुवै दल लागेका छन् । यसको संकेत बुधबार तय भएको माओवादी–एमाले संयोजन समितिको बैठकप्रति लक्षित गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक कार्यक्रममा ‘एकता विरोधिहरुलाई भोली बालुवाटार आउन’ भनेर गरेका थिए । स्रोत भन्छ आज बस्ने बैठकले ६ गतेको एकताको मिति तय गर्नेछ । मिल्यो विवादित विषय भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको दूई दिने नेपाल भ्रमण लगत्तै माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीबिच भएको बैठकले विवादित विषयमा समझदारी जुटाएको हो । संगठनात्मकरुपमा बराबरी अर्थात प्रतिशत नतोक्ने र २,४ जना तलमाथि हुनसक्ने, जनताको जनतवाद कार्यनीतिक कार्यदिशा हुने, र विधान तथा प्रतिबेदनमा माओवादी जनयुद्ध तथा शान्तिपूर्ण सघर्षको उपलब्धी भनेर किटान गरिने भएको छ । प्रतिबेदन फाइनल गर्दै प्रचण्ड यसरी विषयहरुमाथि सहमति जुटिसकेपश्चात प्रचण्ड कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन तथा विधान सच्याउन तथा पाmइनल गर्न लागिपरेका छन् । प्रतिवेदनकै लागी प्रचण्ड निवासमा केहीदिनदेखि भेटघाट करिब करिब बन्द जस्तै छ । उनी विधान तथा प्रतिवेदनमाथि काम गरिरहेका छन् । एमाले नेता माधव नेपाल र माओवादी नेता नारायणकाजी श्र्रेष्ठ समेत रहेको कार्यदलले विधान तथा राजनीतिक प्रतिवेदन लेख्ने काम गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies