Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

आइपीएलमा दिल्ली र पञ्जाब भिड्दै, सन्दीप आज खेल्छन् ?

\"\"नयाँदिल्ली। इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करण यति बेला भारतमा जारी छ । स्थानीय समय अनुसार आज राति ८ बजे घरेलु मैदानमा रोयल च्यालेन्जरस् बैग्लोरे दिल्ली डेयरडेभिल्स्सँग भिड्दै छ । दिल्लीमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध छन तर यसअघिका चार खेलमा उनले खेल्ने मौका नै पाएनन् । आजको पञ्जाव विरुद्धको खेलमा पनि सन्दीप खेल्ने संभावना न्यून रहको बताइएको छ । ११ औं संस्करणको आइपीएलमा दुबै टोलीले समान चार खेल खेलका छन् । दुबैले एक जित र तीन हार व्योहोरेका छन् । यसअघि झै आज पनि सन्दीपको नाम प्लेइङ ११ मा पर्ने सम्भावना कम रहेको जनाकारहरु बताउँछन् । बैग्लोरको एम चिन्नास्वामी रंगशाला यी दुई चिरपरिचित दुई टोली भिड्दै छन् । यसअघि भएका १९ खेलमध्ये पञ्जावले ११ मा जित निकालेको छ भने दिल्ली ६ मा । एकमा बराबरीमा र एक खेल रद्द भएको इतिहास छ । आएपीएलका नियम अनुसार एउटा खेलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउँछ । सन्दीप संभावना धेरै भएका उदयमान खेलाडी हुन तर दिल्लीमा उनी सबै भन्दा सस्ता र कान्छा खेलाडी पनि हुन । त्यसैले आजसम्मको दिल्लीका व्यवस्थापनको निर्णय हेर्दा महंगा र लामो अनुभव भएका खेलाडीलाई बेन्चमा राखेर सन्दीपलाई खेलाउने आँट गर्न नसकेको जस्तो देखिएको छ । शुरुवाती खेल हारेर दिल्ली यो संस्करणमा बढी दवावमा देखिएको छ । दिल्लीका पहिलो पटक कप्तानी सम्मालेका गौतम गमभीर याे सिजनमा जम्न सकेका छैन । त्यसैले पनि नयाँ र युवा खेलाडी खेलाउने हिम्मत दिल्ली सँग देखिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending