Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सेल्फी खिच्दा मलेसियामा एक नेपाली प्रहरी हिरासतमा

\"\"मलेशिया । मलेशियामा एक नेपाली लाई सेल्फी खिचेको आरोपमा त्यहाँको प्रसासनले हिरासतमा राखी कानुनी कारबाही अघि बढाएको छ । रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुर सेरेम्बान दुईमा अबस्थित कार्कोसा आवासीय क्षेत्रमा बिगत लामो समय देखि सुरक्षा गार्डको काम गर्दै आएका बाँके, कोहपुरकका बल बहादुर शाहीले पाँच बर्सिए बालिकालाई काखमा राखेर सेल्फी खिचेको आरोपमा प्रहरीले हिरासत राखी मुद्दा दर्ता गरेको स्रोतले जानकारी दिएको छ । काम गर्न समयमा आफ्नो छेत्रभित्र सुरक्षाको लागी गस्ती गर्दै जादा अपार्टमेंट बाहिर रोडमा खेलिरहेकि बालिका सङ एउटा सेल्फि लिएका साहिलाई बालिकाको अभिभावकले प्रहरीलाई दिइएको उजुरीको आधारमा हिरासतमा रहि कानुनी कारबाही भोग्नुपरेको हो । दुई हप्ता हुदासम्म विना कारण आफन्त र घर परिवार लाई कुनै जानकारी नगराई हिरासतमा राखिएको छ । झुट्टा मुद्धा लगाउने तयारी गर्दैछन। छुटाउन धेरै पैसा लाग्ने भयो मुद्धा अनुसार जेल चलान हुन सक्ने स्थानीय प्रहरीले आफुहरुलाइ जानकारी दिएको छ। निर्दोष मान्छेलाई फसाउन खोजीएको छ मलेसियामा कार्यरत आसिष तामाङको भनाइ छ। शाही लाई स्थानीय भाषाको राम्रो जानकारी नहुनु र त्यहाँको कानुन बारे अनबिज्ञ रहनुको कारण उनलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको भनी पीडितका आफन्तले मलेसिया स्थित “नेपाली दूतावास लाई घटना बारे जानकारी गराएपनि दूतावास बाट कुनै पहल हुन नसकेको तामाङको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending