Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

रेस-३ मा सलमानको जोडी श्रद्धा, प्रियंका आउट

\"\"बलिउडका चलचित्र ‘दबंग’का सुपरस्टार सलमान खान चाँडै नै अर्काे बलिउड चलचित्र ‘रेस ३’मा देखिदैँ छन् । अहिले बैंककमा चलचित्र ‘रेस ३’ सुटिङ कार्य चलिरहेको छ । चलचित्रमा सलमानसँगै ज्याकलिन फर्नान्डिज, बबी देओल, साकिब सलिम र अनिल कपूर देखिदैछन् । यो फिल्मपछि सलमान आगामी फिल्म ‘भारत’मा व्यस्त हुनेछन् । पछिल्लो समयमा यो फिल्मका बारेमा निकै चर्चा हुँदै आएको छ । सलमानसँग को हिरोइन लिइन्छ भन्ने विषयमा विभिन्न अड्कलबाजी समेत हुँदै आएका छन् । केही दिनअघि चलचित्रमा सलमानसँग अभिनेत्री प्रियंका चोपडा देखिने खबर आएको थियो । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको चलचित्रमा सलमान र प्रियंकको जोडी हुने बताइएको थियो । यदि यो चलचित्रमा सलमान र प्रिंयकाले काम गर्ने हो भने १० वर्षपछि उनीहरूले स्क्रिन शेयर गर्नेछन् । तर, अहिले चलचित्रमा प्रियंका नहुने खबर सार्वजनिक भएको छ । समाचारका अनुसार फिल्ममा प्रियंकाका ठाँउमा श्रद्धा कपूर देखिने बताइएको छ । चलचित्रका मेकर्स श्रद्धाको नाममा विचार गरिरहेको बताइएको छ । यदि प्रियंकका हातबाट यो चलचित्र फुत्कने हो भने उनका फ्यानका लागि निराशाजनक हो । प्रियंका पछिल्लो समयदेखि बलिउडमा कमब्याकलाई लिएर विचार गरिरहेकी छन् । केही दिनअघि प्रियंकाले राकेश बर्माको बायोपिक चलचित्र छोडेकी छन् । किनकी फिल्मबाट आमिर खान निस्किएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies