Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

विप्लवका कार्यकर्ता खाेज्न घर-घरमा प्रहरी

\"\"काठमाडाैं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रहरी प्रशासन लगाएको भन्दै विरोध गरेको छ । नेकपाको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘सामाजिक रुपले बहिस्कृत कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी माथि जनताले गरेको कार्वाही को बिषयलाई लिएर सरकाले हामीमाथि रिस साँधेको छ ।’ उनले वर्तमान सरकारलाई दलालको संज्ञा दिए । उनले भने, ‘कैलाली जिल्ला सचिव गणेश ढकाल लगाएतका जिल्ला नेताहरुको घर खान तलासी गर्ने तथा जिल्ला नेताहरु कमल क्षेत्री, हृदय बोगटी, भरत शाह र पुरन खनाललाई रातिको समयमा घरमै सुतिरहेको अबस्थामा पक्राउ गर्ने कार्य भएको छ ।’ नेता कार्यकर्ताको घर–घरमा गएर आतंकित पार्ने गरेको घटनाप्रति आफुहरुको ध्यानाकर्षण भएको उनले बताए । मेयर चौधरीले चुनावमा खर्च गरेको ६० लाख असुल गर्ने भन्दै नगरपालिकाको बजेटमा अनियमितता गर्ने, नगरपालिकाको योजना र ठेक्कापट्टाहरुमा आफ्ना नातागोता भर्ति गर्ने, नगरपालिका को गाडी र पेट्रोलमा अनियमितता गर्ने, कसैले बिरोध गरेमा सत्ता र शक्तिको धम्की दिने, कथित बोक्सी घटनाका अभियोगी राम बहादुर र पार्वती चौधरीलाई छुटाउन सुख्खड ईप्रकाका सई दिनेश बिष्टलाई बाध्य पारी निलम्बन गर्न लगाएको आरोप नेता पुनले लगाएका छन् । उनले सरकारको दमन र धरपकड नरोकिए त्यसको प्रतिरोध गर्न बाध्य हुने पनि बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending