Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नेपाली जन प्रगतिशील मञ्च युएईको आयोजनामा होलि

\"\"युएई । नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मंच युएई अबुधाबी क्षेत्रिय समितिको आयोजनामा गरिएको होलि विशेष सास्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । शुक्रबार युएईको अबुधाबी राज्यस्थित मिना रोड हेरिटेज पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली जनप्रगतिशील मंच युएईका इन्चार्ज हरि नेपाली ,मन्चका केन्द्रिय तथा छेत्रीय प्रतिनिधी, नेकपा एमाले निकट प्रवासी मन्च युएईका प्रतिनिधि ,भोजपुर भोजपुर हातेमालो सेवा समाज युएई ,एनआरएनए युएईलगायत विभिन्न सघसस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । मंचका अबुधाबी छेत्रीय अध्यक्ष दिपक न्यौपानेको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अथितिमा मंचका केन्द्रिय कार्यवाहक अध्यक्ष बाबुराम बिश्वकर्मा, विशिष्ट अथितिमा प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कडेल र अथितिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए । प्रवासमा रहेका नेपालीहरु बिच आपसी भाइचारको सम्बन्धलाई प्रगाढ बनाइ एकताको सन्देश फैलाउने उदेश्य सहित आयोजना गरिएको कार्यक्रम लाई मुस्ताङ ट्राभल्स र एसियन फ्युजन रेस्टुरेन्टले समेत सहयोग गरेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक खेलका साथमा खानाका विभिन्न परिकारहरुको स्वाद लिदै उपस्थित सबैले एक आपसमा खुशी साटासाट गर्दै रंग दलेर होलि मनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending