Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रदेश न. ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सर्बसम्मत

\"\"काठमाडौं ।  विवाद हुने अाशंका गरिएकाे प्रदेश ६ को मुख्यमन्त्रीमा अन्तत: विवादरहित माओवादी केन्द्रले टुंगो लगाएको छ । पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन नेताहरु सर्वसम्मत भएका छन् । पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रहेर महत्वपूर्ण भूमिका खेलेका शाही  सक्रिय राजनैतिक क्याडरका रूपमा स्थापित छन् । कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद शाही अहिले प्रदेश ६ मा मुख्यमन्त्री बन्ने निश्चित भएका छन्  । पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्मालार्इ मुख्यमन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी केन्द्रले दिएकाे थियाे । प्रदेशमा सवै नेताहरू सहमत भएपछि शाही मुख्यमन्त्रीका लागि पक्का भएकाे उच्च स्राेतले बतायाे । माअाेवादी केन्द्रले औपचारिक घोषणा भने भाेली बिहीबार मात्रै सार्वजनिक गरिने जनाइएको छ । अाकांक्षिका रूपमा नरेश भणडारी रहेपनि उनलार्इ विशिष्ठ ठाँउमा व्यवस्थापन गरिने भएपछि छलफलबाट महेन्द्रबहादुर शाहीकाे नाममा सहमति भएको छ,’ माअाेवादी बरिष्ठ नेताले भने ।’ बलियाे दावीकासाथ नरेश भण्डारी विपक्षमा उभिएकाले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन । मुख्यमन्त्रीकाे टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा, शक्तिवस्नेतलगाएतका नेताहरू सहजीकरण गर्न सुर्खेत पुगेका थिए । सात प्रदेश मध्य प्रदेश न. २ मा वाम गठबन्धन वाहिरिएकाे छ । वाँकी प्रदेश मध्य माअाेवादीकाे भागमा प्रदेश ६ र ७ मा मुख्यमन्त्री भाग परेकाे थियो । प्रदेश ७ मा डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन गरिसकिएकाे छ । त्यहाँ विरमान चाैधरी अाकांक्षिका रूपमा अाएका थिए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending