Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

वाईफाई भन्दा सयौं गुणा फास्ट इन्टरनेट लाईफाई आउँदै

\"\"डिजिटलको दुनियाँमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षयण गरिरहेको छ । नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा प्रतिवेदन अनुसार भारत सरकारले परीक्षण गरिरहेको यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने छ । फाइबर नभएको स्थानमा लाईफाई प्रयोग ल्याउन सकिने छ। सुचना प्रविधि मन्त्रलायले लाईफाई पाईलट प्रोजेक्टमा परीक्षण गरिरहेको छ । १० जीबीपिएसको स्पीड डाटा ट्रान्समिट गर्नको लागि एलईडी बल्ब र लाईट स्पेक्ट्रमको प्रयोग गर्न सकिनेछ । वाईफाई एक कोठा वा घरमा मात्र कनेक्ट गर्न सकिन्छ भने लाईफाईको रेडियस १ किलोमिटर सम्म कनेक्ट गर्न सकिन्छ । अहिले भारतमा फाइबर बिच्छ्याएर इन्टरनेट जडान गर्न धेरै समस्या छ र यसको लागि धेरै समय पनि लाग्छ । सूचना मन्त्रालयका शिक्षाा तथा अनुसन्धान सञ्जालका प्रबन्ध निर्देशक नीना पाहुजाले लाईफाईको सबै भन्दा धेरै प्रयोग मुलुकका ठूलाठू्ला स्मार्ट सिटीमा गर्न सकिने बताइन्। उनले स्मार्ट सिटीमा एलईडी मार्फत लाईफाई जडान गर्न सकिने बताइन्। के हो लाईफाई ? लाईफाईमा इन्टरनेट कनेक्टिभिटीको लागि भिजिबल लाइट कम्युनिकेसन (भीएलसी)को प्रयोग गरिएको छ। जसले लाईफाईको कनेक्टिभिटीको गति १ जीबीपीएस निर्धारण गरेका छ जुन वाईफाईको तुलनामा सयौं गुणा बढी छ। २०१५ मा अन्त्यतिर लाईफाईको पहिलो पटक प्रयोगशालामा प्ररीक्षण गरेर बाहिर ल्याइएको हो जहाँ यसको कनेक्टिभिटी स्पीड १ जीबीपीएस परीक्षण गरिएको थियो। धेरै जसो वाईफाईको रायउटर्समा बढीमा १०० एमबीपीएस कनेक्टिभिटी स्पीड मात्रै हुन्छ। यो इटरनेटको स्पीड होइन कि कनेक्टिभिटी स्पीड हो। धेरैले डिभाइसको कनेक्टिभिटी स्पीडलाई इन्टरनेटको स्पीड सम्झने गर्छन्। उदाहणको लागि वाईफाई राउटरको कनेक्टिभिटी स्पीड १०० एमबीपीएस हुन्छ जसको मतलब राउटरबाट स्मार्टफोन वा ल्यापटपमा १०० एमबीपीएस स्पीडमा कनेक्ट हुन्छ। कार्यालय र स्थानिय नेटवर्किङमा फाइदा हुन्छ जब लाईफाईको प्रयोग शुरु हुन्छ, लोकल नेटवर्किङमा धेरै फाइदा हुन्छ जहाँ कम्प्युटर लोकल वाईफाई नेटवर्क गरिएको हुन्छ। स्टोनियन कम्पनीका सिओ दीपक सोलंकीले एक अंग्रजी अखबारलाई बताउदै भनेका छन्, \'हामीले धेरै उद्योगमा यसकिसिमको पायल प्रोजेक्टको परीक्षण गरिरहेका छौ। ’ सुरक्षित कनेक्सनको लागि फाइदा सुरक्षित इन्टरनेट कनेक्सनको लागि लाईफाई फाइदाजनक छ। वाईफाईको जस्तो लाईफाईको सिग्नल भित्ता पार गर्न सक्दैन। उदाहरणको लागि एक कोठामा जोडेको सिग्नल अर्को कोठामा जादैन। जसले लाईफाईको कनेक्टिभिटी मजबुत र सुरक्षित हुन्छ। यही कारण लाईफाईको मार्फत् २२४ जीबीपीएस अधितम स्पीड डाटा प्रयोगशालामा दाैडिरहेको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending