Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चलचित्र पसिनाकाे ट्रेलर सार्बजनिक 

\"\"चलचित्र \'पसिना\'को ट्रेलर सार्बजनिक गरिएको छ । बिहिबार हाईलाइटस् नेपालको यु ट्युब मार्फत ट्रेलर सार्बजनिक गरिएको हो । मजदुर दिवसको छेको पारेर चलचित्र २०७५ साल बैशाख १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । \'गरौँ सत्कर्म बगाउ पसिना\' भन्ने स्लोगनका साथ चलचित्रको प्रचार प्रसारको पनि थालनी भएको छ ।
श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रलाइ निर्देशक आर.बि.खत्री \'शरद\' ले निर्देशन गरेका हुन् । चलचित्रले बिशेसत महिला श्रमिक हरुको पिडा लाइ उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकाल र इन्जिनियर संजय महतोको लगानी रहेको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्मित चलचित्र पसिनाका कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल रहेका छन् ।
चलचित्र \'पसिना\' मा गौरब पहाडी,अनु शाह,सरोज खनाल,रबि गिरि,धुर्ब कोइराला,जयनन्द लामा,सरोज अर्याल,सृजना अधिकारी,शिब शंकर रिजाल,सुरज के.सी.शारदा गिरीको मुख्य भूमिका रहेको छ । जीवन गौतम मुख्य निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण लामा रहेका छन् ।
राजनराज शिवाकोटी,थिराज राई र दिपक शर्मा को संगीत रहेको चलचित्र लाइ नबिन निरौलाले सम्पादन गरेका छन् भने शिब बि.क.को नृत्य निर्देशन तथा देब महर्जनको द्वन्द रहेको छ । चलचित्रमा लक्ष्मी गिरि र राम बस्न्यात सहायक निर्माता रहेका छन्।  निर्देशक आर.बि.खत्री \'शरद\'कै कथामा बनेको चलचित्रले सामाजिक र यथार्थ घटनालाई उतार्ने प्रयास गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies