Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

दूतावास माैन: राेजगारीका लागि ओमन पुगेका २० नेपाली अलपत्र

\"\"ओमनको । मस्कोट स्थित (Muwarad Wadi Hibi Modern Trad .Asstd) कम्पनीमा कार्यरत २० जना नेपाली अलपत्र परेका छन् । सम्झौता अनुसारको सेवा सुबिधा कम्पनीले नदिएपछि तीन महिनादेखि उनीहरू विचल्लीमा परेको जनप्रगतीशिल मंच ओमनका प्रमुख संरक्षक पदम प्रसाद अर्यालले बताए । काठमाडौ बसुन्धारा चोकमा रहेको होनेस्टी ओभरसिज प्रालीबाट ४ महिना अघि ओमन पुगेका हुन । उनीहरुलार्इ मेनपावर एजेन्सीले गरेकाे सम्झौता भन्दा न्यून तलव, बस्ने खाने ठाउँमा समेत कुनै सुविधा नभएकाे, खाडीको चिसो मौसम चिसो भुइँमा भोक भोकै सुत्न बाध्य छन । सुरुमा १२० रियल तलव दिने भनिए पनि कम्पनीले ७० रियलमात्रै दिएको र एक महिना पछि काम र खाना दुबै नदिएकाे पीडितले लिखित गुनासाे लिएर दूतावास गए । दूतावासले आश्वासन वाहेक कुनै सहयोग नगरेकाे पीडितको गुनासो छ । मेनपावर कम्पनी भने सम्पर्क विहिन छ । समस्या समाधानका लागि पहल हुन नसक्दा उनीहरू समस्यामा परेकाे मन्चका सल्लाहकार मुन्नाबाबु परियारले बताए ।  उनिहरूलाइ सक्दाे सहयाेग परियारले गरेका छन् ।  तर दूतावासले उद्दारको लागि पहल गर्न ढिलाइ गर्दा पीडित झन पिडामा परेकाे अर्यालले बताए । यसरी अलपत्र पर्नेहरुमा यम बहादुर चौदान, द्वारिका प्रसाद चौधरी, रबिन्द्र कुमार चौधरी, रामु गिरि, शङ्खर मिजार, राम ललित कुमार यादव, वसन्त गिरि, थके बुढा, खिम बहादुर थापा, रत्ना जंग राई, गोकर्ण त्रिपाठी, बिक्रम राई, राजेन्द्र गिरि, ज्ञान् बहादुर थापा, कुमार चौहान छेत्री, राजकुमार तामाङ, देव बहादुर बिक, शिर बहादुर खत्री, तेजेन्द्र राना र रेशम कुमार चौधरी रहेका छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: