Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

सिरियामा बेचिएकि सुकमायाको उद्वार, बेखबर सरकार

\"\"युएई । वैदेशिक रोजगारीमा मनग्य कमाइन्छ भनेर दलालकाे फकाइ फूलाइ र प्रलोभनमा परि सिरियामा बेचिएकि सुकमाया लिम्बुकाे उद्दार भएकाे छ । झापा दमक घर भएकि लिम्बुलाइ राजन लम्साल र शंकर क्षेत्री नाम गरेका दुई दलालले एक बर्ष अघि ४ हजार अमेरिकि डलरमा बेचेका थिए । सुरुमा युएई ट्रान्जिट गराइ त्यसपछि पुन ओमन र अन्तिममा सिरिया पुर्याइ उनीहरूले त्यहाँ बेचेका थिए । वाईसीएल नेपालकाे सक्रियतामा उनकाे उद्दार भएकाे हाे । अमेरिकामा बस्दै आएका आङकामी शेर्पा, वाईसीएल नेपालका केन्द्रिय सदस्य नवीन खड्का र जन प्रगतिशील मन्च कुबेतका अध्यक्ष दावा थोकर तामाङको विशेष पहलमा उनकाे उद्दार गरी स्वदेश फिर्ता गरिएको छ । लामाे समय देखिकाे निरन्तर संघर्ष पछि कानुनी प्रक्रिया पूरा गरी (४५०० अमेरिकि डलर खर्च गरि) लिम्बुको उद्दार गर्न सफल भएको  बेचबिखनमा परेका चेलीबेटीको उद्दारमा सक्रिय रहेका समाजसेवी आङकामी शेर्पाले बताए । यस्तै विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारकार्यमा विशेष भुमिका निभाउदै आएकाे वार्इसीएल नेपालले  सम्बन्धित निकायमा दलाल बारे प्रमाण सहित निवेदन पेश गर्दा समेत सरकारले वास्ता नगरे पछी आफै अघि सरेर साथीहरूको सहयोगमा उद्दार गर्न सफल भएको केन्द्रीय सदस्य नवीन खड्काले बताए । केहि समय अघि मात्रै कुबेत, ओमन, बहराइन र इराकमा अलपत्र परेका महिलाको उद्दार गर्न सफल अभियानमा विशेष साथ दिने दावा थोकर र आङकामी शेर्पासहित सबैलाई वार्इसीएल नेपालले धन्यवाद दिदैं यस्ता विषयमा सरकार मौन बसेको प्रति दुःख व्यक्त गरेकाे खड्काले खबरडबलीलार्इ बताए । सुकमाया आइतबार जेट एअरलाइन्सको बिमान मार्फत स्वदेश फिर्ता गरि उनलार्इ बुबाको जिम्मा लगार्इकाे छ भने दलाललाई कडा कारवाही गर्न आवश्यक कानुनी प्रक्रियामा जाने तयारी गरिएकाे खड्काले बताए । \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies