Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

विश्वकपमा पुग्यो पोर्चुगल , नेदरल्याण्ड्स बाहिरियो

\"\"युरोपियन च्याम्पियन पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएको छ र विश्वकपमा स्थान बनाएको छ । हार वा बराबरीले पोर्चुगललाई प्ले अफमा पुर्‍याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै पोर्चुगल समूह बीको विजेता बनेको छ । लिस्बोनमा भएको खेलको पहिलो हाफमा घरेलु टोलीले उपहार गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल गरे । खेलको ५७ औं मिनेटमा भेलान्टी सिल्भाले गोल परेछि घरेलु टोलीको जित सुनिश्चित भयो ।

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप छनोट

अर्को खेलमा फ्रान्सले बेलारुसलाई २–१ ले हराएको छ र समूह एको विजेता बन्दै विश्वकपमा पुगेको छ । नेदरल्याण्ड्ससँग २–० ले हरेपनि स्वीडेनले प्ले अफ खेल्न पाउनेछ । सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड्स भने बाहिरिएको छ । युरोपबाट फ्रान्स र पोर्चुगलसँगै जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड विश्वकपमा पुगेका छन् । अब युरोपियन देशका लागि ४ सिट छ । यसका लागि स्वीडेन, स्वीट्जरल्याण्ड,उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली, ग्रिस र क्रोएसियाबीच प्ले अफ हुनेछ । समूह एफको दोस्रो स्थानमा रहेर पनि स्लोभाकियाले प्ले अफ गुमाएको छ । किनकि उ दोस्रो स्थानमा रहेको सबैभन्दा कमजोर टिम बन्यो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending