Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

नेपालले पहिलोपटक एएफसी फुटसल खेल्ने

\"\"काठमाडाैं,२३ असार । नेपाली टिम औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा ‘एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट’ मार्फत् प्रवेश गर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगिताको छनोटमा नेपाली टिम दक्षिण तथा मध्यक्षेत्रको समूह ‘ए’ मा परेको छ । क्वालालम्पुरमा बिहीबार भएको ‘ड्र’ मा नेपालले उज्वेकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । यस क्षेत्रको अर्को समूहमा डिफेन्डिङ च्याम्पियन इरान, ताजकिस्तान र अफगानिस्तान छन् । समूह विजेता र उपविजेता च्याम्पियनसिपमा छनोट हुनेछन् । छनोटका खेलहरू अक्टोबर १३ देखि २० सम्म इरानको ताबरिजमा हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बताएको छ । एएफसीका पूर्व, पश्चिम, दक्षिण–पूर्वी र दक्षिण–मध्य गरी चार क्षेत्रमा छनोट सञ्चालन हुनेछ । प्रत्येक क्षेत्रबाट ४–४ टिम फाइनल चरणमा प्रवेश गर्नेछन् । सहरहरूमा खेल मैदान घट्दै गएपछि दशकयता राजधानी काठमाडौं तथा मोफसलका सहरी युवामाझ फुटसल लोकप्रिय बनेको हो । विश्वमा फुटबल संघरमहासंघ नै फुटसलको पनि सर्वोच्च संस्था हुन् । फुटसललाई पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र यसका सदस्यहरूले नियमन गर्दै आएको छ । फुटसलको विश्वकप फिफाले आयोजना गर्छ । एसियाली च्याम्पियनसिप एएफसीले सञ्चालन गर्छ । विश्वकप सन् १९८९ मा सुरु भएको थियो । ब्राजिलको वर्चस्व रहेको विश्वकपको आठ संस्करण भएको छ । यस प्रतियोगिता १९९६ यता चार–चार वर्षमा सञ्चालन भइरहेको छ । महादेशीय च्याम्पियनसिपको प्रदर्शनका आधारमा विश्वकपलाई टिम छनोट हुने गर्छ । एसियाली फुटसलको सर्वोच्च प्रतियोगिताले १८ वर्ष लाग्दा नेपालले पहिलोपल्ट सहभागिता जनाउन लागेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies