Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भारतीय आँप नेपाली बजारमा छ्यापछ्याप्ती

बनेपा,  आँप फुल्ने र बतिला लाग्ने समय भइरहेको बेला बनेपा र आसपासको बजारमा भारतीय आँप छ्यापछ्याप्ती देखिएको छ । बजारमा आएको भारतीय आँप कति स्वस्थ्यकर वा अस्वस्थ्यकर भन्ने विषयमा बहस भइरहेको बेला त्यस्तो आँप स्थानीय बजारमा छ्यापछ्याप्ती देखिएको हो । अघि पाक्ने जात यहाँ नभएकाले भारतीय आँप बजारमा आयात गरिएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दीपक पौडेलले अनुसार बजारमा आएको सो आँप स्वस्थकर नभएकाले प्रसस्त रुपमा खान नहुने बताए । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँले भने बजारमा आएको आँप औषधिरहित भएको दाबी गरेको छ । सङ्घले नेपालमा भारतबाट आउने जातका आँप उत्पादन नभएकाले यसको बजार नेपालमा रहेको जानकारी दिँदै नेपाली आँप उत्पादन भएपछि प्रतिस्पर्धा हुन नसकेर स्वतःभारतीय आँप विस्थापित हुने जनाएकोे छ । सङ्घका अनुसार एक महिनादेखि दशहरी, माल्दा, बदाम, गुलाब फास्ट जातका आँप नेपाली बजारमा आएको र भारतीय उत्पादनका यी आँप चीनसम्म पुगेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँले दिएको जानकारीअनुसार रु २७ लाख बराबरको ४५ देखि ४८ टन भारतीय आँप काठमाडौँ भित्रिएको छ । सोमध्ये बनेपा, धुलिखेल, पाँचखाललगायतका बजारमा झन्डै पाँच टन भारतीय आँप खपत हुने गर्छ । खाद्य प्रविधि विभाग काठमाडौँ बबरमहलका उपमहानिर्देशक विनय श्रेष्ठले भारतीय आँप स्वस्थ्यकर भए नभएको विषयमा छलफल भइरहेको उल्लेख गर्दै आँपमा कुन रसायन प्रयोग भएको भन्ने विषयमा पहिचान गर्ने काम भइरहेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending